मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार बिहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट...


एजेन्सी,   मंसिर ०५, २०७८
चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनावबढिरहेका बेला चीनको हवाई फौजले २ देशलाई छुट्याउने लाइन अफ कन्ट्रोलमा एच- ६के बम्बर तैनाथ गरेको हो । एच-६के बम्बर पहाडहरूमाथि उडाइएको एउटा भिडियो फुटेजचिनियाँ...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
२ मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी)प्रदेश २ सरकारमा सहभागीभएको छ । आइतबारबिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीकारूपमा पद तथागोपनीयताको शपथ गराएका हुन् । महतोलाई उद्योग, पर्यटन,...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७८
आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्न एमालेको १०औँ महाधिवेशन आगामी साता चितवनमा हुँदै छ । यसअघि नै विधान महाधिवेशन गरिसकेका कारण यस पटक एमालेको महाधिवेशनले नेतृत्व चयन मात्र गर्नेछ । जसमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव,...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७८
समाजवादी प्रेस संगठन नेपालले संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमै आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका हातबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई,...

न्युज कारखाना,   मंसिर ०३, २०७८
दार्चुलाको ब्यास गाउँपालिका- १ मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ । भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग...

न्युज कारखाना,   मंसिर ०३, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । कांग्रेसको १४औँमहाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं.- ५ को प्रदेश क र खका प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका...

न्युज कारखाना,   मंसिर ०३, २०७८
आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलो पटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ । ४ मंसिरदेखिवडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकआह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक...

न्युज कारखाना,   मंसिर ०३, २०७८
करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्त्वकांक्षी योजनामा शुक्रबारसम्म ७ लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्याह्नसम्म ७लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । अहिलेसम्म ७ लाख...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टीभीतथा आस्था नेपाल टीभीर पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र...

न्युज कारखाना,   मंसिर ०३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि १० वटा इजलास गठन गरेका छन् । आन्दोलित न्यायाधीशलाई समेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ वटा मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारदेखिती न्यायाधीशहरू इजलासमा फर्किने भएका...

एजेन्सी,   मंसिर ०३, २०७८
बिहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन् । बिहीबार दिउँसो २ जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरूले...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७८
सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको 'फुल कोर्ट' बैठक बहिस्कार गरे । त्यसबेला नेपाल बारका कार्यसमिति सदस्यहरूले नै प्रधानन्यायाधीश जबरालाई 'फुट कोर्ट'राख्न आग्रह गरेका थिए । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा...

पी. भारद्वाज,   मंसिर ०२, २०७८
एक समय थियो, जतिबेला नेपालमा अभियान्तहरूले चाहेजति रकम र सहयोग प्राप्त गर्थे । त्यसका पछि नेपालमा गएको ठूलो भूकम्प, बाढी-पहिरो र गरिब बस्तीको आवाज कारण बन्थे । यिनै दुःख र पीडासँगै हास्य अभिनयमा पोख्त जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०७८
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी- २०अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरुहुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०७८
सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।...