मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   कात्तिक ११, २०७८
चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ । यसअघि चीनले शत्रु मुलुकको लडाकुविमान ध्वस्त पार्ने...


लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
लोकतान्त्रिक शासन व्यवस्थामा सत्तामा बस्नेहरू जनताका प्रतिनिधि र जनताप्रति उत्तरदायी हुन्छन् भन्ने मान्यत राखिन्छ। जनताप्रति उत्तरदायी बन्न नपर्ने निरंकुश शासन व्यवस्थामा मात्रै सम्भव छ अर्थात् निरंकुश शासकहरू आफूलाई जनताको मालिक ठान्छन् । लोकतान्त्रिक शासन व्यवस्थामा जनताको सेवाबाट मात्रै सत्ताको यात्रा...

न्युज कारखाना,   कात्तिक १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरूमा जिम्मेवारी तोकेको छ । ३३५ जना नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाई समेत पूर्णता दिएको जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन...

न्युज कारखाना,   कात्तिक १०, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले ३ वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनुपरेको छ । एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै...

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७८
नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिह्नप्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिह्नप्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख...

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७८
नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले ३दिनदेखि सुनुवाइ रोकिएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर...

न्युज कारखाना,   कात्तिक १०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन् । बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले बुधबारको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको न्यायाधीश हरिकृष्ण...

न्युज कारखाना,   कात्तिक १०, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग ३वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सनगर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।...

न्युज कारखाना,   कात्तिक १०, २०७८
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक...

एजेन्सी,   कात्तिक १०, २०७८
ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझावदिएको हो । ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको...

एजेन्सी,   कात्तिक १०, २०७८
अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्यतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी...

न्युज कारखाना,   कात्तिक १०, २०७८
शिव चौलागाईं अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेशसभाको बैठकमाबुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन् । स्रोतका...

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७८
नेपाल राष्ट्र बैंकलेबुधबारकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर...

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७८
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालूआर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरणअनुसार सो अवधिमा लघुवित्तले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । चालूआर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५...

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७८
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले मन्त्रिपरिषद्मा आफ्नो भागबन्डा खोजेको विषय बढ्दै जाँदा यतिबेला सर्वोच्च अदालत सबैभन्दा बढी विवादित बन्न पुगेकाेछ । प्रधानन्यायाधीशल अदालतको गरिमालाई कायम राख्न पनि अब राजीनामा दिनुपर्ने आवाज चौतर्फी रुपमा उठेको छ । नेपाल बार एशोसिएसनले...

न्युज कारखाना,   कात्तिक ०९, २०७८
नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार र कारण बनेकाटिप्पणी गरेका छन् । तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । उनले महाभियोग नै लगाउने...

एजेन्सी,   कात्तिक ०९, २०७८
बलिउडको हिट थ्रिलर फिल्म रेसको चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए,जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका...

लोकसंवाद संवाददाता,   कात्तिक ०९, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)७८.८२ अंकले बढेर २ हजार ७५१.७ विन्दुमा पुगेको छ । सोमबारनेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ वटाकम्पनीको ११ करोड ४लाख...