मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७८
सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्युरेन्सको १३ कात्तिकमा बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश...


एजेन्सी,   कात्तिक १२, २०७८
केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरूको शवभेटिन्थ्यो । कसैलाई हात-खुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्ड्याइन्थ्यो । हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो ।त्यहाँ लेखिएको हुन्थ्यो- 'अतिवादी मुस्लिम समूह आईएसको सदस्यविरुद्ध सरकारलाई...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७८
चन्द्रागिरिहिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालूआर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यस अवधिमा नोक्सानी ४करोड...

एजेन्सी,   कात्तिक १२, २०७८
भारतीय सुपरस्टार रजनीकान्तबिहीबार राति अस्पताल भर्ना भएका छन् । ७० वर्षीयारजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नईको काभेरी अस्पतालमा भर्ना भएको र एक-दुई दिनमा डिस्चार्ज हुने विश्वास व्यक्त गरेकी छन् । रजनीकान्तका फ्यानहरूले उनको शीघ्र...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७८
उन्नतिसहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १२ कात्तिकमा बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश...

न्युज कारखाना,   कात्तिक १२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा ४ दिनयता गजबको दृश्यदेखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनशायमा खोट भएको लगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको फुल कोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरे । यो...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७८
एभरेस्ट बैंकले चालूआर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीलाई १०.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७८
देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला पार्टीको महाधिवेशनको चटारोमा छन् । सामान्य अवस्थामा हो भने कांग्रेसको महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमितिको कार्यकाल पनि ढेड वर्ष बितिसकेको हुनुपर्नेथियो । तर कोरोना महामारीका कारण विशेष अवस्था देखाउँदै १...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज मार्ग परिवर्तन :विचारभन्दा माथि देशलाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित गरेपछि विवाद देखिएको हो । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३.४अंकले बढेर २हजार ७८२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८.६ अंकले बढेर २ हजार ७६९.१३ विन्दुमा पुगेको थियो । नेप्से बढे...

एजेन्सी,   कात्तिक ११, २०७८
वैज्ञानिकहरूले हाम्रो आकाशगंगाबाहिर पत्ता लगाउने पहिलो ग्रह के हुन सक्ला ? धेरैको जिज्ञासा हुन सक्छ । पछिल्लो वैज्ञानिक अनुसन्धानले आकाशगंगाबाहिर तारालाई परिक्रमा गर्ने ग्रह हुन सक्ने संकेत फेला पारेको छ । नासाको चन्द्रा एक्सरे अब्जरभेटरीले ह्वर्लपुल ग्यालेक्सीमा संभावित बाह्य ग्रह...

एजेन्सी,   कात्तिक ११, २०७८
मस्जिद र मुसलमानहरूको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनावबढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दुको एउटा समूह र प्रहीबीचको झडपपछि हिंसा भड्किएको थियो । बंगलादेशमा...

एजेन्सी,   कात्तिक ११, २०७८
४ वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा विवाह गर्न लागेको चर्चा चलेको छ । विवाहको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने सन् २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
साहस ऊर्जा लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड ५लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ पेसगरिएको छ । साथै, प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७८
प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालूसंसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।...

न्युज कारखाना,   कात्तिक ११, २०७८
अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब २महिनाअघि दीपक शर्माको शब्द र संगीतमा उनले मन बुढो भएन बोलको गीत गाएका हुन् । गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन्...