मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   कात्तिक ०८, २०७८
सत्ता नेतृत्व दल नेपाली कांग्रेसप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा प्रकरणमा नबोल्ने भएको छ । जबराले मन्त्रिपरिषदमापनि भागबण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् । यो विषयमा राजनीतिक...


न्युज कारखाना,   कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो प्रधानन्यायाधीशले न्यायापािलकाको गरिमा ध्वस्त पारे । न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक भयो...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् । ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठलाख अमेरिकी...

एजेन्सी,   कात्तिक ०७, २०७८
यूएई र ओमानमा जारी टी- २० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन् । विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७ः ४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी २टिम भिड्नेछन् । पाकिस्तान क्रिकेट टिमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनको टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् । गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा, परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
आईसीसी पुरुष टी- ट्वान्टी क्रिकेट विश्वकपमा आज बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आयोजना हुँदै छ । दुबईमा हुने समूह- २ को खेलमा मैदानसँगै मैदानबाहिरसमेत चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा परिचित २ टोलीको भिडन्तलाई प्रतिष्ठाको लडाइँकारूपमा समेत हेरिएको छ ।खेल नेपाली समयअनुसार राति...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
कोरोना संक्रमण घट्दै गइरहेको र सबै क्षेत्र खुला भएसँगै नेपाली फिल्म निर्माण र प्रदर्शनमा चहलपहल सुरु भएको छ । झन्डै डेढ वर्ष ठप्प भएका सिनेमा हलमध्ये केही दसैं अघि खुलेका छन् । बाँकी हल भने तिहारको प्रतीक्षामा छन् । दसैंमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७८
सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१.५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको संचालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एककरोड ९८ लाख रुपैयाँ बराबरको बोनस...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् । उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढी-पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७८
सांग्रिला डेभलपमेन्टबैंकले संस्थापक शेयर ल्याएको छ । बैंकले ५ संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६९५ कित्ता संस्थापक शेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको सो शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनआन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७८
कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित)...

न्युज कारखाना,   कात्तिक ०७, २०७८
पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहने भएका छन् । एमालेका वडा अधिवेशन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७८
शिवम् सिमेन्ट्सले ८ कात्तिकमा बुक क्लोज गर्दै छ । त्यसैले आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको २९ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् । शिवम् सिमेन्ट्सले वितरण गर्न लागेको यो हालसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले शेयरधनीलाई २४.२१...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७८
एमालेभित्र चरम विवाद भइरहेका बेला गत असार २७ गते मध्यराति पार्टी एकताका लागि १० बुँदे सहमति भयो । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला गर्नुभन्दा १ दिनअघि सो सहमति गरेर एमालेले एक तिरले दुई निशाना हान्न खोजेको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७८
नेकपा एमालेभित्र २७ असारपछि १० बुँदे सहमतिको कार्यान्वयन भयो/भएन भन्ने बहसले मात्रस्थान पाएको छ । पार्टीको नीति र विधिले भन्दा पनि १० बुँदे सहमतिको रटान गर्ने कि महाधिवेशनमा होमिने भन्नेतर्फ ध्यान केन्द्रित हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद निरूपण...

न्युज कारखाना,   कात्तिक ०५, २०७८
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति, नातिनीसहित पुगेका प्रचण्ड आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा...