मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १४, २०७८
काठमाडौँ । फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को रिजन-२ (एशिया प्याशिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ । २०७८ साल असाेज १३ गतेभर्चुएल विधि जुममार्फत भएको निर्वाचनमा एएभियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन्स...


न्युज कारखाना,   असोज १३, २०७८
द भ्वाइस अफ नेपाल- ३ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन डिपोर्ट गरिएको हो । अमेरिकी...

लोकसंवाद संवाददाता,   असोज १३, २०७८
प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ । कार्यसूचीमा२ वटँ बुँदा छन् । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने उल्लेख छ । दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर...

न्युज कारखाना,   असोज १३, २०७८
मोहन जोशी कैलाली क्षेत्र नम्बर-५ बाट २०७० सालमा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ । ओझा क्रियाशील सदस्य रहेको कैलाली- ५ ख अन्तर्गत धनगढी- ५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक...

लोकसंवाद संवाददाता,   असोज १३, २०७८
एभरेस्टप्रिमियर लिग (ईपीएल)अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स सामु विराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो...

लोकसंवाद संवाददाता,   असोज १३, २०७८
साताको चौथो कारोबार दिन बुधबार शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ बिन्दुमा पुगेर कारोबार बन्द भयाे। आज २२९ वटा कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता शेयर कारोबार हुँदा कुल ५...

न्युज कारखाना,   असोज १३, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले अध्यक्षता गर्ने विधान महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्नबाट विजयी भएका २ जना र एक जना प्रदेश सांसदले भाग लिन नपाउने भएका छन् । एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यलाई सहभागी गराउने मापदण्ड बनाए पनि...

एजेन्सी,   असोज १३, २०७८
अफगानिस्तानको बैंकिङ प्रणाली झन्डै कोल्याप्सको अवस्थामा पुगेको छ । देशकै सबैभन्दा ठूलो बैंकका प्रमुखले यस्तो चेतावनी दिएका हुन् ।इस्लामिक बैंक अफ अफगानिस्तानका प्रमुख कार्यकारी सइद मोसा कलिन अल फलहीले देशको वित्तीय उद्योग धरासायी भएको बताएका हुन् । पैसा झिक्न अहिले...

न्युज कारखाना,   असोज १३, २०७८
जानु पाण्डे नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कपिलवस्तुमा बुधबार नगर तथा गाउँ अधिवेशन सुरु भएको छ ।१० वटा पालिकामध्ये ९ वटा पालिकामा आज अधिवेशनभइरहेको छ । २३ जनाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । तर, सभापतिका लागि जिल्लामा एक जना...

न्युज कारखाना,   असोज १३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर फर्केलगत्तै पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको छ । माओवादी केन्द्रको आजको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने एक नेताले बताए । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र...

एजेन्सी,   असोज १३, २०७८
जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)कोे नयाँ नेता चयनका लागि बुधबार मतदान हुँदै छ । मतदानबाट निर्वाचित नेता देशको प्रधानमन्त्री बन्नेछन् । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले आफूले पुनः उम्मेदवारी नदिने बताइसकेका छन् । बुधबारको मतदानमा २ महिलासहित ४...

न्युज कारखाना,   असोज १३, २०७८
न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको विभिन्न समितिका प्रतिवेदन वर्षौंदेखि सर्वोच्चमा अलपत्र परेकाछन् । लामो समयदेखि न्यायालय सुधारका लागि बनेका समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ । तर, सो प्रतिवेदन सर्वोच्चले दराजमा थन्काएर राख्ने...

न्युज कारखाना,   असोज १३, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ । महानगरी प्रहरी कार्यालय (मेट्रो)रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व...

लोकसंवाद संवाददाता,   असोज १३, २०७८
काठमाडौ । निकै लामो अदालती रस्साकस्सी र राजनीतिक विभाजनबीच २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए । देश कोरोना महामारीले आक्रान्त बनेको, आर्थिक अस्तव्यस्तता बढेको, जनताको जीवन रक्षा पहिलो प्राथमिकतामा रहेको र सिंगो देशले आर्थिक, सामाजिक र राजनीतिक पुर्नसंरचनासहितको नयाँ...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउन लागिएकाे जानकारी दिएकाे छ । गत ७ र ८ असोजको केन्द्रीय कमिटी बैठकले संगठन विस्तारका लागि दुई महिने अभियान संचालन गर्ने अध्यक्ष नरेश शाहीले...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
धनुषा ।नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन गरेकाे पार्टीले जनाएकाे छ । सर्वसम्मति हुन नसकेपछिचुनावी प्रक्रियामानौ मत प्रप्त गरी सोनल विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
एभरेस्टप्रिमियर लिग (ईपीएल)टी-ट्वान्टीअन्तर्गत चौथो दिनको खेलसमेत वर्षाले रद्दभएको छ । मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रद्दभएको हो । खेलमा टससमेत हुन पाएन । विगत ३ दिनदेखि परेको पानीकाकारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको...

न्युज कारखाना,   असोज १२, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संचार माध्यमका सम्पादकसँग अन्तर्क्रिया गरिरहेका छन् ।नयाँ बानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तर्क्रिया गरिरहेका हुन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसद्को अवरोधलगायतका विषयमा...