मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
पछिल्लो समय शेयर बजार निरन्तर रूपमा ओरालो लागिरहेको छ । बजार निरन्तर घटेर २ हजार ६००बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि शेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । योअघिल्लो दिनको तुलनामा २.६१...
लोकसंवाद संवाददाता,   असोज १२, २०७८
लोकसंवाद संवाददाता,   असोज १२, २०७८


लोकसंवाद संवाददाता,   असोज १२, २०७८
प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्षकेपी शर्मा ओलीले वर्तमान सरकारले संसद्को मानमर्दन गरी दल विभाजन अध्यादेश फिर्ताको लिएको आरोप लगाएका छन् । ओलीलाई भेट्न बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत ओलीले प्रधानमन्त्री देउवालाई अध्यादेश फिर्तामा आपत्ति प्रकट गरेका हुन्...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्रीवर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिनेबताइएको छ । लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट उनी पीडित छन् । ४ वर्षअघिपनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरिएको...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमानगठबन्धन सरकारले केपी शर्माओली नेतृत्वकोसरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने नीति अख्तियार गरेको छ । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
परराष्ट्रमन्त्री डा.नारायण खड्कालेनेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाइचाराको नीति अवलम्बन गरेको बताएका छन् । मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे । संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट आज...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
युवा हो उठ एक भई जुट यो देश जोगाउन कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन हामीले सोच्यौँ, स्वाधीनता देशको हिमाल झैँ उठाउन, विश्वका सामु समाजवादयुक्त नेपाल चिनाउन कस्तो हो तिम्रो खड्गको धार आफैँलाई सिद्ध्याउने, न्यायका प्यारा श्रमशीलहरूको चित्कारमा रमाउने माथिको...

एजेन्सी,   असोज ११, २०७८
जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएकाछन् । रुढिवादीहरूकाविरुद्ध चुनावीमोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र नभएर सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएका बताए। वर्तमान सरकारका अर्थमन्त्रीसमेत...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्दगरियो । यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो । भैरहवा...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
नेकपा एमालेका सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा बस्नेतले एउटै दल सधैँ प्रतिपक्षमा नहुने, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्ने कुरामा ध्यान जानुपर्ने बताए। उनले कुनै दलले आफ्ना सांसद्लाई...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानुनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई अविलम्ब...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक,२०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेसगरेका थिए ।छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले...

एजेन्सी,   असोज ११, २०७८
तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्न प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन थालेको छ। सरकारले यस वर्षको...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उनीरूबीच नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै २ पक्षीय एवं...

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
काठमाडौंबाट विराटनगरका लागि उडेकोबुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंफर्किएको बताइएको छ। अहिले जहाज काठमाडौंकोआकाशमा होल्ड भएको छ ।

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
२३ फागुन, २०७७ मा सर्वोच्चको आदेशबाट ब्युँतिएको नेकपा एमाले विवादै विवादको भुमरीबाट अझै मुक्त हुन सकिरहेकोछैन । पार्टीलाई सर्वोच्चको आदेशअनुसार २ जेठ, २०७५ को अवस्थाबाट अघि बढाउने वा केपी शर्मा ओली पक्षले एकलौटी रुपमा गरेको २८ फागुन, २०७७ को बैठकको...

एजेन्सी,   असोज १०, २०७८
सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि ७ जनाको ज्यान गएको छ । सो आक्रमणबाट अरू९ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालय नजिक रहेको बताइएको छ । शनिबार सो बम...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरूलाई छनोट गरेको हो । नेपालस्थित...