मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
साताको पहिलो दिन नै शेयर बजार घटेको छ । आइतबार नेप्से सूचक ६१.२७ अंकले घटेको हो । आइतबार बजार घटेर सूचक २७५८.४८ अंकमा सीमित भएको छ । वाणिज्य बैंक र विकास बैंकहरूले लाभांश घोषणा गरिरहँदा पनि शेयर बजार घटेपछि लगानीकर्ता...
लोकसंवाद संवाददाता,   असोज १०, २०७८
लोकसंवाद संवाददाता,   असोज १०, २०७८


एजेन्सी,   असोज १०, २०७८
रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरूसँगको सहकार्यबिना उनीहरूलाई राजनीतिक प्रक्रियामा ल्याउन संभव नभएको बताएकाछन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए । त्यसैले यस...

एजेन्सी,   असोज १०, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेको समाचारमा जनाइएको छ । उनले संयुक्त राष्ट्रसंघको ७६औँमहासभालाई सम्बोधन गर्दै...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी- २०क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टीयूक्रिकेट मैदानमा विराटनगर वारियर्समाथि २ विकेटको जीत हात पार्दै चितवनले सुखद् सुरुवात गरेको हो । विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार८९ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजबसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिए। गठबन्धनमा संसदीय दल वा केन्द्रीय...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप ५ वटाजिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिरहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँकी ८ वटाजिल्लाको...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
अफगानिस्तानमा फेरि तालिबानको सत्ता आएपछि सबैभन्दा बढी त्यहाँका महिलाहरु भयवित छन् । तालिबानको पहिलो शासनकालमा महिलामाथि उनीहरुले गरेको व्यवहार निकै कठोर थियो । त्यसैले पनि महिलाहरु तालिबानको सत्ता आएमा पुनः संकटमा धकेलिने खतरा देखिरहेका छन् । तालिबान शासनमा महिलामाथि हुने...

एजेन्सी,   असोज ०८, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् । मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड- १९ महामारीविरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही १५ असोजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । २१ असोजबिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:६ बजेअघि चित्रा नक्षत्र र...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
नेपाली कांग्रेसले पार्टीको १४औँमहाधिवेशनको मिति नसर्ने बताएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ९-१३ मंसिरमातोकिएकै मितिमा हुने प्रस्टपारेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सार्नेविषयमा अहिले पार्टीले नसोचेको प्रस्ट पारे। बैठकले...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग लड्नेबताएका छन् । चितवनको भरतपुर पुगेका बादलले एमाले पार्टीले निर्णय गरेमा प्रचण्डसँग चुनाव लड्न आफू तयार रहेको बताए । प्रचण्ड र बादल दुवैको क्षेत्रचितवन हो। माओवादीभित्रको अन्तरविरोध...

एजेन्सी,   असोज ०८, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योसिहिदे सुगाले २बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमकाबारेमा छलफल गरेका छन् ।वार्ताका अवसरमा यी २ नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याए। प्रधानमन्त्री सुगाले हालै...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड- १९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएकाछन् । आज चितवनमासंचारकर्मीसँग कुराकानी गर्दै उनले दशैँअघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने मोडोनारा र फाइजर...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
राष्ट्रियसभाको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बसिरहेकोबैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक,२०७८ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गर्ने संभावित कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
आगामी मंसिरमा महाधिवेशन गर्न जुटेको नेपाली कांग्रेसले केही जिल्लामा अझै क्रियाशील सदस्यताको विवादटुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यताको विवादकै कारण कांग्रेसको वडादेखि क्षेत्रीय अधिवेशनहरु प्रभावित बनिरहेका छन् । भदौमा नै महाधिवेशनको तयारीमा रहेको कांग्रेसले गत महिनामात्रै महाधिवेशन मंसिरसम्मका लागि...