मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   भदौ ३०, २०७८
रमेश सुवेदी गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए ।तत्कालै सरकारले लकडाउन घोषणा गर्यो। एनएसएलको पहिलो चरण...


लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको हो । यसमा न्यूनतम ५०१ रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम १०० कित्ता...

न्युज कारखाना,   भदौ ३०, २०७८
मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुधबाररातिदेखिनिष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो । प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४ असोजमा बोलाइएको छ...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५-१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदै छ । एमालेले बुधबार दिउँसो सामाजिक संजालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
संसदीय व्यवस्थामा सामान्यतः जनताका आवाज जनप्रतिनिधिमार्फत संसद्मा अभिव्यक्त हुने गर्दछन् । जनताको पिर मर्का, समस्या र अप्ठ्यारा पनि संसद्मा नै पोखिन्छन् । सबै जनताको आवाज सत्तासम्म पुर्याउने पहुँच नहुने भएकाले नै जनप्रतिनिधिले सत्तालाई जनताका आवाज सुनाउनुपर्ने हो । तर नेपालको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन् । विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार मस्कको सम्पत्ति २०१ अर्ब डलर पुगेको छ । मस्क इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला मोटरका संचालक...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाएका छन् । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पारिवारिक सदस्यका नाममा सर्वोत्तम...

न्युज कारखाना,   भदौ २९, २०७८
सर्वोच्च अदालतलेएमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे एकीकृतसमाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र...

न्युज कारखाना,   भदौ २९, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालकाेराजनीतिबाट एक्लो हुँदै गइरहेकाबताएका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याँखे राजनीति नचल्ने दाबी गरे । 'अस्ति प्रचण्डले...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित सबैले पुस्तक हातमा लिएर संयुक्त कवितासंग्रहको विमोचन गरियो । ६ जना कविहरू...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ ।अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । एमालेको अवरोधका बीच पनिअर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, अब अर्काे बैठक ४ असोज २०७८बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकले विनियोजन विधेयक,२०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू...

न्युज कारखाना,   भदौ २९, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
संसद्मा जारी गतिरोध हटाउन सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएन । संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएपछि बैठकले संसद् सुचारु गर्नेबारे कुनै ठोस निष्कर्ष निकाल्न सकेन । संसद्मा लगातार अवरोध गर्दै आएको एमालेले संसद्...

न्युज कारखाना,   भदौ २८, २०७८
नेकपामहासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए । विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरूअबुझ हुँदा गाह्रो भएको...

न्युज कारखाना,   भदौ २८, २०७८
संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको मुद्दामा सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ । निवेदक तथा अधिवक्ता ओमप्रकाश अर्यालले एकल इजलासबाट संवैधानिक इजलासको क्षेत्राधिकार अतिक्रमण गरी सुनुवाइ अवरुद्ध पारिनु गम्भीर न्यायिक विचलनको अवस्था भन्दै सुनुवाइ सुचारु गर्न...

न्युज कारखाना,   भदौ २८, २०७८
नेकपा (एकीकृत समाजवादी) प्रदेश१ कासंसदीय दलकानेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राईलाई संसदीय दलको नेता चयन गरिएको हो । राई बिरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए । 'अधिकांश माननीयज्यूहरूकाठमाडौंमै भएकाले उतै बैठक बसेर राईलाई संसदीय...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् । सभामुखका प्रेस सल्लाहकार...