मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   असोज ०१, २०७८
काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख...


लोकसंवाद संवाददाता,   असोज ०१, २०७८
सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।संघदेखि सातै प्रदेशमा...

लोकसंवाद संवाददाता,   असोज ०१, २०७८
बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन नहुने भनाई मात्र राखेनन् मञ्चबाट नै सहमतिलाईचुनौती दिइएको थियो । महासचिव ईश्वर पोखरेललेभने,संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौँ ।...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्टी विभाजन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीलेकम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको इर्ष्या...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रस्टपारेका हुन् । 'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौं...

न्युज कारखाना,   भदौ ३१, २०७८
एमालेका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा 'बादल'ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् । बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे । 'चरम अन्तरसंघर्षबाट पुँजीवादी,...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् । जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए । दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट...

न्युज कारखाना,   भदौ ३१, २०७८
रमेश सुवेदी २०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बढुवा भएको थियो । त्यसयताक्लबले छसंस्करण ए डिभिजन लिग खेलिसकेको छ । गत वर्ष मात्र क्लबले सुरुवाती चार खेल खेल्दै ए डिभिजन लिगमा शतक खेल पूरा गरेको...

न्युज कारखाना,   भदौ ३१, २०७८
देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति१२ बजेदेखि बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा...

न्युज कारखाना,   भदौ ३१, २०७८
केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् । प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन हुन नसक्दा देश खर्च गर्न नसक्ने अवस्थामा पुगेको हो...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
संखुवासभाको मादी नगरपालिका- १ उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की पक्राउ परेको भनेर आएका खबरको प्रहरीले खण्डन गरेकोछ । विभिन्न संचार माध्यममा तेजबहादुर कार्कीका परिवारको सामूहिक हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
संसद्मा पेस भएका १० वटा महत्त्वपूर्ण अध्यादेश बुधबारदेखि निष्क्रिय भएका छन् । दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि ३ साउनमापेस भएका १५ वटा अध्यादेशमध्ये १० वटा अध्यादेश निष्क्रिय भएका हुन् । संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ विचार बनेको छ अस्थिरता, गाली माहात्म्य, आफूलाई उन्नत क्रान्तिकारी र अरूलाई राष्ट्रघाती, गद्दार र दलाल देख्ने दृष्टिदोष । बुधवार बुटवलमा आयोजित पार्टीको भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरे यो सरकार हो कि बुख्याँचा ?...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा आआफ्नो दाबी गरेपछि नेता, कार्यकर्ता अन्योलमा परेका छन् ।नेता, कार्यकर्तामाकसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे,जसका कारण...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् । पोष्टबहादुर बोगटीको ७औँस्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलिक बढी नै लगाव देखिएको...

एजेन्सी,   भदौ ३०, २०७८
बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो । सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई ५ लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिसअमेरिकन टोब्याको (व्याट) संलग्न रहेको...