मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । रौतहटको फरहदवा बमकाण्डकाघाइतेलाई जिउँदै इटाभट्टामा लगेर मारेको अभियोगमा आलमलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन्...


न्युज कारखाना,   भदौ २५, २०७८
रमेश सुवेदी पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दामिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरूउठेर अवरोध गरेका हुन् । अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जनालाई सांसदको रूपमा ग्रहण नगर्ने र गल्तीका लागि प्रतिनिधिसभाका...

न्युज कारखाना,   भदौ २५, २०७८
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेवशाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेसगरेको छ । गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेसगरेका थिए । अध्यादेश पेसगर्दा एमालेका सांसदहरूउठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेसपछि कार्यसूचीमा रहेको...

न्युज कारखाना,   भदौ २५, २०७८
कांग्रेसको आसन्न १४औँमहाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरूपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी., डा. मीनेन्द्र रिजाल,जीवन परियारसहितको...

न्युज कारखाना,   भदौ २५, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) शेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगकापदाधिकारी मनोनीत गरेकी छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा नीलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् । नवनियुक्त पदाधिकारीले शुक्रबार...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
करिब ४ वर्षअघि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच सम्झौता भयो । अहिलेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की त्यसबेला अर्थमन्त्री थिए र उनैले नेपालको तर्फबाट यो सम्झौतामा हस्ताक्षर गरेका थिए । अहिले त्यही सम्झौता नेपालमा लागू गर्ने या नगर्ने भन्ने...

न्युज कारखाना,   भदौ २४, २०७८
सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औँकेन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ । कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन...

न्युज कारखाना,   भदौ २४, २०७८
प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेसगर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्म तय गरिएको छ । यद्यपि, संसद सहज रूपमा चल्ने/नचल्ने भन्ने निश्चित भने छैन । बुधबार संसद...

न्युज कारखाना,   भदौ २४, २०७८
युवा खेलाडी प्रीतिराईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धजारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रीतिराईले डेब्यु गोल गरेकी हुन् । नेपालकालागि प्रीतिलेखेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले...

न्युज कारखाना,   भदौ २४, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
अमेरिकीसहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको हो। एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक...

न्युज कारखाना,   भदौ २४, २०७८
भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ । लण्डनस्थित नेपाली राजदूताबासमा रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे...