मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् । सभामुखका प्रेस सल्लाहकार...


न्युज कारखाना,   भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । १४ जनासांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रियसभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले...

न्युज कारखाना,   भदौ २८, २०७८
१० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ २०७५ अघिको अवस्थामा लैजान तयार भएका एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम र बाग्मती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । पार्टीभित्र अन्तरविरोध बढेपछि ओलीले २ जेठअघिका संयोजक भीम रावललाई हटाएर माओवादी केन्द्रबाट...

एजेन्सी,   भदौ २८, २०७८
तालिबान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले २ दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुश्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई भूत जस्तै सोचेको भन्दै उनले अमेरिकी सेनामाथिव्यंग्यगरेका छन् । लामो समय भूमिगत...

एजेन्सी,   भदौ २८, २०७८
अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा संचालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र...

न्युज कारखाना,   भदौ २८, २०७८
पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने (पद छाड्नुपर्ने) अडान राख्ने भएको छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको...

न्युज कारखाना,   भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्न एमालेअध्यक्ष केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।१४ जना सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवैपक्षलाई आज बोलाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
नेकपा एमालेलामो रस्साकस्सी र विवादपछि विभाजित भयो । यो विभाजनमा अन्तिम समयमा आएर माधवकुमार नेपाललाई दोस्रो तहका १० बुँदे सहमतिलाई देखाउँदैसबैनेताले धोका दिए । उनीहरूको सामूहिक आवाज थियो, पार्टी एकताका लागि तयार भएको १० बुँदै सहमति । यही सहमतिका आधारमा...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट...

न्युज कारखाना,   भदौ २७, २०७८
मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको...

न्युज कारखाना,   भदौ २७, २०७८
मादी नगरपालिका-१ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् ।...

न्युज कारखाना,   भदौ २७, २०७८
रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको...

न्युज कारखाना,   भदौ २७, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनका लागि ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिँदै छन् । यसपालि प्रत्यक्षतर्फ २ हजार...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो । नेप्सेले अघिल्लो...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
संसद बैठकबारे रणनीति बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान १० बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि...

न्युज कारखाना,   भदौ २७, २०७८
गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानकालागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
आजभन्दा ठीक २० वर्षअघि अर्थात सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्डट्रेड सेन्टर र रक्षामन्त्रालय मुख्यालय पेन्टागनमा आतंकवादी हमला भएको थियो । जसलाई सेप्टेम्बर ११ को घटनाका रुपमा चिनिन्छ । यी २० वर्षमा विश्व राजनीतिमा मात्रै नभएर अमेरिकी राजनीतिमा पनि...