मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   भदौ २३, २०७८
नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको २ मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । नयाँ समयअनुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि(बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदै छ । यसअघि अखिल...


न्युज कारखाना,   भदौ २३, २०७८
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्युँतियो । फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवा नेतृत्वको सरकारले आह्वान गरेको आठौँअधिवेशन १० वटा बैठकमा सीमित भएर अन्त्य भएको थियो...

न्युज कारखाना,   भदौ २३, २०७८
राष्ट्रियसभाको बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७८ पेस हुने भएको छ । संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकपछि...

न्युज कारखाना,   भदौ २३, २०७८
बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा एमालेको आगामी भूमिका र रणनीतिका बारेमा...

न्युज कारखाना,   भदौ २३, २०७८
संघीय संसद्कोनवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट २ वटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल विभाजित गराइदिएपछि आजको संसदबैठकमा २ वटा नयाँ पार्टीले प्रवेश पाउने भएका...

न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा एमाले परित्याग गरेर हिँडेका वामदेव गौतमकी श्रीमती तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छन् । बानेश्वरस्थित संघीय संसद भवनमा सुरुभएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छन् । आजदेखिसुरु...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै गत २ भदौमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न जनप्रतिनिधिलाई दिएको समय सीमा सकिएको छ । यो समयमा जनप्रतिनिधिको दल छनोटलाई आधार मान्नेहो भने एकीकृत समाजवादी पार्टी केही प्रदेशमा एमाले भन्दा बलियो देखिएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सीडीओको जिम्मेवारी दिइएको हो । यसअघि सीडीओ रहेकाकालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि नेकपा (माओवादी केन्द्र)को भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले संयोजक र सहसंयोजक चयन गरेको छ । वाईसीएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् । हालै सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै...

न्युज कारखाना,   भदौ २२, २०७८
साताको तेस्रो दिन मंगलबार शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ४४.१८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेका अनुसार २२४ वटा कम्पनीका एककरोड ५० लाख...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
कुनै बेला एमालेभित्र ईश्वर पोखरेल र प्रदीप नेपालको जोडीलाई 'कामयावी जोडी' मानिन्थ्यो । यी २ नेता भएनन् भने पार्टीको जनसम्पर्क र व्यवस्थापनको काम अधुरो हुन्छ भन्ने मान्यता थियो। कालान्तरमा प्रदीप नेपाललाई स्वास्थ्यले साथ दिएन र उनी अहिले एमाले कि एकीकृत...

न्युज कारखाना,   भदौ २२, २०७८
सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको रिटमा कारण देखाऊआदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । आदेशअनुसार १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनिएको...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले छैठौँविकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौँविकेट लिएका हुन् । कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका...

न्युज कारखाना,   भदौ २२, २०७८
शेर भण्डारी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँविकेट लिएका हुन् । सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । यसअघि नेपालका...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन्...

न्युज कारखाना,   भदौ २२, २०७८
कर्मचारी संचयकोष संचालक समितिका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माबाट शपथ लिएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्वसचिव कर्णलाई संचयकोषमानियुक्त गरेको थियो ।कर्मचारी संचयकोष ऐन, २०१९ को...