लोकसंवाद संवाददाता, भदौ ०३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन नभएर पार्टीलाई घात गर्नेहरूबाहिरिएको बताएका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, 'एमाले विभाजन भएको छैन । एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् तरत्यो टाल्न सकिन्छ, पार्टीमा घात गर्नेहरूकेही...