मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २६, २०७८
नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको...


लोकसंवाद संवाददाता,   साउन २६, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । मंगलबारजिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरकाप्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बसी निषेधाज्ञाबारे निर्णय लिने बताइएको छ । आज दिउँसो २बजे बैठक बस्ने तयारी भएको स्रोतको भनाइ ५ । कोरोना संक्रमण...

लोकसंवाद संवाददाता,   साउन २६, २०७८
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका २ वटाविधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नेछन् । योगीले नेपाल नागरिक...

लोकसंवाद संवाददाता,   साउन २६, २०७८
काठमाडौँ । केही दिनअघि बढेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको दिशामा अघि बढ्ने निर्णय गर्यो । यो बैठकले एकताका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा अघि बढाएको विधान महाधिवेशन र सदस्यता वितरण जस्ता कामलाई तत्काल...

रासस,   साउन २५, २०७८
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही १ साउनदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)को स्थायी कमिटी बैठकबाट पारित भएको 'विधान संशोधन प्रस्ताव'मा अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ । यसरी नै केन्द्रीय कमिटीको संख्या २२५ जना हुने प्रस्ताव पनि गरिएको छ । संशोधित...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाका२ समूहको विवादमा निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव खेमालाई आधिकारिकता दिएको थियो । यादव खेमाले...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
काठमाडौँ ।शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिदमदार 'देवेन्द्रराज' सदाबहार 'किशोर'मन्त्रीमण्डल विस्तारितमा समावेश हुन सक्नेदुईअनुहारको अनुमान र चर्चाको केन्द्रमा रहेकाछन् । नेपाली काँग्रेसको अनुशासन समितिका सदस्यहरू देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरएक आपसमा समसामयिक विषयमा गफिँदै गर्दा केही कार्यकर्ताले यी दुवैलाई मन्त्री बन्ने सम्भावना...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक जारी छ । दिउँसो ३ बजेकालागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एक केन्द्रीय नेताले बताए । एमालेले आगामी २७-२८ भदौका...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप कोभिसिल्ड लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका खोप आज र भोलि दिन थालिएको हो । भूटान र...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । गत १५ साउनमातुइनबाट नदी तर्ने क्रममा धामी बेपत्ता...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगंजमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पौडेल पक्षीय केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा १४औँ...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकार गठन गरेको एक महिना बित्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा ४ जना मात्रै मन्त्री छन् । बैठक आज दिउँसो ३ बजे...

ज्ञानमित्र,   साउन २५, २०७८
नेपालमा भ्याक्सिनेसन प्रारम्भ हुँदा भारतको सेरम इन्ष्टिच्ट्युटद्वारा निर्मित कोभिसिल्ड भ्याक्सिनबाट भएको थियो । यस कम्पनीका झन्डै २३ लाख थान भ्याक्सिन नेपाल आएका थिए । पहिलो डोज लाएको केही सातापछि यस भ्याक्सिनकोदोस्रो डोज लगाउनुपर्ने बाध्यात्मक अवस्थाबारे त्यसबेला नै हामी सबैलाई थाहा...

लोकसंवाद संवाददाता,   साउन २५, २०७८
हरेक सरकार फेरिदा जनतालाई मीठो भाषामा आश्वासनबाँड्ने गरिन्छ र सत्ताबाट बाहिरिँदा भए/नभएका उपलब्धि को नाममा उद्घाटन र शिलान्यासका विवरण प्रस्तुत गर्ने नेपाली राजनीतिको परम्परा नै बनी सकेको छ ।पछिल्लो समयमाशेरबहादुर देउवा विपक्षी गठबन्धनका तर्फबाट २९ असारमा प्रधानमन्त्री नियुक्त भएपछि आइतबार...

रासस,   साउन २४, २०७८
विश्वखेलकुदको कुम्भमेला ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले २ पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो...

एजेन्सी,   साउन २४, २०७८
देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जापानको मौसम...