लोकसंवाद संवाददाता, साउन २६, २०७८
जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाँच्नेलाई काठमाडौं महानगरले कारबाही स्वरूप जरिमाना गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन,२०७८ जारी गर्दै कारबाही गर्ने भएको हो । महानगरले रूख बिरुवाको...