मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन १०, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि...


लोकसंवाद संवाददाता,   साउन १०, २०७८
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रिय नेपाली समर्थकहरू म...

लोकसंवाद संवाददाता,   साउन १०, २०७८
जापानमा जारी ३२औँ टोकियो ओलम्पिक,२०२० मा अहिलेसम्म चीन ५ वटापदकसहित शीर्ष स्थानमा छ । चीनले ३ वटा स्वर्ण र २ वटाकास्य पदकआफ्नो नाममा बनाइसकेको छ । चीनपछि पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले २ वटा स्वर्ण र एउटारजत पदक हात...

लोकसंवाद संवाददाता,   साउन १०, २०७८
पाँचौँ पटक प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरूको बैठक बोलाए । प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको शनिवारको बैठकसम्म आउँदा दुई वटा परिवर्तन देउवाले गरेका छन् । पहिलो उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराखेर...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी कमरेड पुष्पलालको स्मरण गरेका छन् । साउन ७ गतेका दिन मनोहरा खोला किनारमा अवस्थित...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले हालैकुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान्हरू प्रा. डा.हेमनाथ पौडेल, प्रा. डा. रमेशप्रसाद भट्टराई र डा.प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको प्रज्ञा नेपाली शैक्षणिक व्याकरण प्रकाशन गरी बजारमा ल्याएको छ । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७८
प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको बताए । लामो समय असन्तुष्टिसहितका प्रश्न राखेका नेम्वाङलाईप्रधानमन्त्री देउवाले छोटोमा मीठो जबाफ...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारदेखियातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात संचालन गर्नअनुमति दिएको छ । गृह मन्त्रालयले ५ साउनमायातायात संचालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि संचालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७८
गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी हुन् । कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति,...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७८
भीम रावलले फिर्ता लिए प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत...

शरद शर्मा, रासस,   साउन ०८, २०७८
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो ।...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७८
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमाजारी छ । आजको बैठक मूलतः महाधिवेशन केन्द्रित रहेको एक केन्द्रीय पदािधकारीले जानकारी दिए। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव रक्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७८
काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीभित्र आफ्नै नेतामाथि प्रयोग हुने बिम्ब हरू कहिलेकाहीँ आफ्नै लागि भारी बन्दै आएका अनेकौँ दृष्टान्तहरु छन् । पार्टी विभाजन वा क्षणिक स्वार्थ नमिलेका आधारमा आवेशमा आएर हतारोमा यस्ता शब्दहरू प्रयोग गर्ने र फुर्सदमा पछुताउने नेपाली कम्युनिस्ट...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
काठमाडौँ । एनआरएनए जर्मनीको अध्यक्ष पदमा निनाम्मा राईको उम्मेदवारी दिनु भएको छ ।गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साह रमाहौल बन्दै गएको बताइएको छ ।...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको जनएकाेछ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो । हामीले हलोदेखि हाइडोसम्मको नारा...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरू...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट खेमाकानेताहरूलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा ओलीले बाटो बिराएका, भड्किएका नेताहरूलाईपार्टी र आन्दोलनको एकताका लागि सबैलाई आममाफी दिने बताएका हुन् । उनले विगतमा जेसुकै...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
काठमाडौँ ।मर्यादित,व्यवस्थित,अनुशासित र सुरक्षित यातायात सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराकासार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको आव्हानमा २०७८ साउन ७ गते बिहीबार चक्रपथ घेराउ कार्यक्रमकाकारण उपत्यकाको यातायात व्यवस्था अस्त व्यस्त बन्यो । सरकार, यात्रु उपभोक्ता,मजदुर र व्यवसायी बिच एक्यबद्धताभन्ने नारासहित२० हजार...