मंसिर ०७, २०८१, शुक्रबार

रासस,   साउन १४, २०७८
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो २६ भदौदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन सुरु गर्ने...


लोकसंवाद संवाददाता,   साउन १३, २०७८
जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडीखेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १००मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानबिन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले छानबिन समितिलाई २४ घण्टा समय दिएको एक केन्द्रीय नेतालेजानकारी...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका२२ जना सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन उनीहरूलेछलफल गरिरहेका बताइएको छ...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । तुलसीलाल अमात्य भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो । मंगलबारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत...

एजेन्सी,   साउन १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ जनाको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।गत १६ जुलाईदेखि सुरु भएको व्यापक वर्षाकाकारण १५० वटा जिल्लाकाएक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका ४ जना नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरूटोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
दूरसंचार क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइभजी...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमा वर्तमानसरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आज बिहान सहयोगी दलहरूका नेतालाईबालुवाटारमा बोलाएर बैठक गरेका थिए । बैठकमा नेपाल खेमाबाट डा.विजय पौडेल सहभागी थिए । यसअघिका बैठकमा भने माधव नेपाल...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
मन्त्रिपरिषद्बिस्तारका लागिसत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषद्बिस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी भए पनि एमालेको...

लोकसंवाद संवाददाता,   साउन १३, २०७८
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटेर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको १५ दिन पुगेको छ । यो अवधिमा देउवा सरकार कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने, जनतालाई खोपको व्यवस्था गर्ने र महामारीका कारण प्रभावित बनेको अर्थतन्त्रलाई नयाँ...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । मंगलबारकै मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस पनि गरेको छ । गण्डकीमा पृथ्वीमानसिंह...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
वर्तमान सरकारले प्रदेश प्रमुखहरू परिवर्तन गर्ने तयारी गरेसँगै पुरानै प्रदेश प्रमुखहरूले पुन: रुचि देखाउन थालेका छन् । आज मात्र गण्डकी प्रदेश प्रमुखका लागि नेकपा माओवादी केन्द्रबाटतत्कालीन प्रमुख अमिक शेरचनको नाम सिफारिस भएको छ भनेप्रदेश २ का लागि पुरानै तिलक परियारको...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन समिति गठन गरेको एक नेताले बताए । समितिमा नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्...

एजेन्सी,   साउन १२, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएकाछन् । तर, अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने उनले जानकारी दिएका छन् । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
माओवादी केन्द्रले गण्डकीप्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकीप्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
शेयर बजार परिसूचक नेप्सेमा आज नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो ।सो दिन...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो । न्यायाधीश माधवप्रसाद...