मंसिर ०७, २०८१, शुक्रबार

रासस,   साउन ०७, २०७८
विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका १० वटादेशको तथ्यांकयस प्रकार छ । चीनमा १ अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ...


लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली खेमालाई लक्षित गर्दैअपमान सहेर पार्टीमा बस्न नसकिने बताएका छन् । आज बिहान पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई आफूले बनाएको घर भन्दै आफ्नो चाहना भरछाड्नेनभए पनि अपमान...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
काठमाडौँ । संसदको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले यतिबेला एकजुट हुन पनि नसक्ने र विभाजन भएर पनि जान नसक्ने अवस्थामा फसेको छ । तत्कालीन नेकपा हुँदादेखि नै दुई चिरामा विभाजित भएका नेताहरु सर्वोच्चले एमाले ब्युँताएर २ जेठ, २०७५ को अवस्थामा...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनासांसदलाई स्पष्टीकरण सोधेको छ । देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २२ जनासांसदलाई स्पष्टीकरण सोधेका हुन्...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्टमाधव नेपाल खेमाको आज बसेको स्थायी कमिटी बैठकलेपार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा सबैको सहमति भएको एक सदस्यले बताए ।एकता प्रक्रिया चलिरहेका...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका माधव नेपाल खेमाका प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । काठमाडौं पुगेर प्रदेश सरकारका ४ जना मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्टमाधव नेपाल खेमाले आफ्नोखेमाको केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ ।बैठक आजै बस्ने तयारी भएको एक नेथाले जानकारी दिए। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदसहितको बैठक बस्न लागेको...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुग्नुभएकोछ।देउवाले केही समयअघि महन्थहरूसँग गरेको सम्झौतापालना गर्नुपर्ने मागसहित ठाकुर देउवाकहाँ पुग्नुभएको जसपा स्रोतको भनाइ छ ।जसपाको ठाकुर खेमाले अन्तिम अवस्थामा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
काठमाडौँ । सरकारले आफ्ना कार्यसम्पादनका सहयोग पुग्ने गरी विभिन्न राजनीतिक नियुक्तिहरू गर्नेगर्दछ ।सरकार परिवर्तन भएसँगै यसरी राजनीतिक नियुक्ति पाएकाहरूले राजीनामा दिने वा स्वतः पद छाड्ने सामान्य नैतिकताको विषय हो । नेपालमा मात्रै नभएर विभिन्न देशको अभ्यासमा पनि राजनीतिक नियुक्ति हुने...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
काठमाडौँ ।प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज २०७८ साउन छ गते मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७८
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)आज २०७८ साउन ६ गतेदेशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक मान्यता रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात्...

रासस,   साउन ०५, २०७८
काठमाडौँ ।मिति २०७८ असार ३० गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । मिति २०७८...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल खेमाले सरकारमा जाने तयारी गरेको छ । नेपाल निकट स्रोतका अनुसार केही दिनभित्र नै माधव खेमासरकारमा सहभागीहुनेछ । नेपाल खेमालाई ६ वटा मन्त्रालय दिने सहमति भएको र ती मन्त्रालयकोटुंगो नलागेकाले मात्र सरकारमा जान ढिला...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
साउदी अरेबियाले कोभिड- १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
सूचना तथा प्रसारण विभागले नवीकरण नगरेकै आधारमा अनलाइन संचार माध्यम दर्ता खारेजी र संचालनमा रोक नलगाउने भएको छ । विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघि अनलाइन संचार माध्यम संचालन निर्देशिका, २०७३ को उपदफा (३)बमोजिम विभागले अनलाइन...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाका नेताहरूबीच भेटवार्ता भएको छ । भेटका लागि विप्लव समूहबाट महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोला ओली निवास बालकोट पुग्नुभएको थियो । भेटमा सहभागी एक...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
काठमाडौँ । नेकपाकालीन अन्तर्संघर्षका कारण विवादमा फँसेको नेकपा एमाले अन्ततः विभाजनका डिलतिर पुगेको छ । तर पार्टीभित्रको लामो संघर्षमा केही अस्वभाविक परिदृश्यहरु देखिएका छन् । पार्टी अन्तर्संघर्षमा लामो समय माधवकुमार नेपालसँग रहेकाहरु पार्टी एकताका लागि भन्दै संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताउनु भएको छ । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा २०७८ साउन ४ गते स्थानीय बकैया गाउँपालिका४ जुरेलीमा आयोजित...