मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   साउन १२, २०७८
जारी ३२औँटोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन् । टोकियो ओलम्पिक, २०२० अन्तर्गत महिला एकलतर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन् । उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन् । विश्व वरीयतामा ४२औँस्थानमा रहेकी...


रासस,   साउन १२, २०७८
लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका३वटा प्रदेशका प्रदेश प्रमुख फेर्न तयारी गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसारसरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशकाप्रदेश प्रमुख फेर्ने तयारी गरेको हो। प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
अमेरिका । आर्थिक उत्थान, धार्मिक सहिष्णुता र सामाजिक समानताका लागियोगदान पुर्याउने उद्देश्यलेनेपाली मूलका इसाईप्रोफेसनल र व्यवसायीहरुकन्सेप-इन्टरनेशनल नामक संस्था अमेरिकामा स्थापना गरिएको छ । कन्सेप-इन्टरनेशनलको आधिकारिक रुपमा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा २४,जुलाई २०२१ (२०७८ साउन ९ शनिवार) उद्घाटन समेत गरिएको छ...

लोकसंवाद संवाददाता,   साउन १२, २०७८
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादवले पाएसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो यात्रा तय गरेका महन्थ ठाकुर जसपाको अध्यक्षबाट समेत हटेका छन् र पार्टी विहीन अवस्थामा पुगेका छन् । नेपाली काँग्रेसबाट बाहिरिएर तराइ मधेस लोकतान्त्रिक पार्टी बनाएका उनले...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलेसंघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको प्रस्ताव अघि सारेका छन् ।मिश्रले 'बहस र छलफलका लागि' भन्दै सार्वजनिक गरेकोदस्तावेजमास्थानीय तहलाई सुदृढ गर्दै संघीयता खारेजीको प्रस्ताव अघि सारेका हुन् । धर्मनिरपेक्षताबारे भने जनमतसंग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्दैप्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेकाबताइएको छ । आइतबार रातीउनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका हुन्...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
प्रतिनिधिसभाका सांसदहरूले कोरोना र बाढीपहिरो पीडितहरूका लागि गास र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढीपहिरो पीडितहरू भोकभोकै मर्ने अवस्था आएको...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले जेलमै हस्ताक्षर गर्न इन्कार गरेपछिनिर्वाचन आयोग पुर्याइएको थियो । उनी पार्टीकोआधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता आफ्नो खेमाले पाउने निश्चित भएको भन्दै महन्थ ठाकुर पक्षलाई आत्मालोचना गरी फर्किए पार्टीमा स्वागत गर्ने बताएका छन् । निर्वाचन आयोगले 'हेड काउन्ट'का लागि कागजातसहित आज आयोगमा बोलाएको छ । कार्यकारिणी सदस्यमध्ये ३३...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर खेमाका नेताहरूपुगेका छन् । डिल्लीबजार कारागारका अनुसार जसपा कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादव, मनीष सुमन र गोविन्द चौधरीले महन्थ ठाकुर-राजेन्द्र महतो खेमा छाडेका छन् । निर्वाचन आयोग पुगेर उनीहरूले अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेका छन् । आयोगले आज जसपाका दुवै समूहलाई बोलाएर 'हेड काउन्ट'मार्फत पार्टीको...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूनिर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोग स्रोतलेजसपाका कार्यकारिणी समिति सदस्यहरूको हेड काउन्ट सुरु भएको बताएको छ । जसपाको...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
जनता समाजवादी पार्टीको वैधानिकतापरीक्षणकालागि निर्वाचन आयोगले आज जसपाका दुवै पक्षलाई बोलाएर केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको चरणमा छ । विभाजनपछिआधिकारिक दल कसको हुने भन्ने लडाइँ...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
काठमाडौं ।लेखनाथ पोखरेलको नियात्रासंग्रह फकलीको गाउँ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति फकलीको गाउँ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित...

लोकसंवाद संवाददाता,   साउन ११, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे । अघिल्ला कार्यकालमा पनि केही विवादित निर्णय लिएर आलोचित बनेका देउवाले पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएपछि गरेको यो निर्णय सबैभन्दा अलोकप्रिय र आलोच्य बन्न पुग्यो ।नवनियुक्त मन्त्रीले कस्तो काम गर्छन्...

लोकसंवाद संवाददाता,   साउन १०, २०७८
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् । श्रेष्ठ निजी विद्यालय...