मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय...
लोकसंवाद संवाददाता,   साउन ०४, २०७८


लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
नेकपा एमालेले पार्टीभित्रको विवाद समाधानका लागि गठितकार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको छ । सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको हो । बैठकले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनिगरेको केन्द्रीय...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार...

रासस,   साउन ०४, २०७८
पाकिस्तानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाबप्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपास नजिकै भएको घटनाका कारण अरू३० जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । तीब्रगतिमा आएको बस ट्याक्टरको...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल खेमाअनुपस्थित छ । एमालेले पार्टीलाई २ जेठ २०७५ अघिको संरचनामा फर्काउने झल्को दिने गरी बैठक स्थलमा केन्द्रीय कमिटीको १०औँबैठकको ब्यानर राखिएको छ । बैठक बोलाउँदा...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका व्यक्तिहरु छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको बताएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरू अदालतबाट सामान्य धरौटीमा छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
काठमाडौँ । दोस्रो विश्वयुद्धको समयमा हिटलरका सञ्चारमन्त्री गोयबल्सले झुठलाई पनि हजारौं पटक भनेर प्रचारयुद्ध चलाएर सत्य बनाउने कोशिस गर्थे । गोयबल्सका यी शैली नेपालको राजनीतिमा केही वर्षयता राम्रोसँग देख्ने अवसर मिलिरहेका छन् ।त्यो भनेको एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
काठमाडौँ ।फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम एफआईएमको सहयोगमा नेपाल अटोमाेबाइल्स एसोसिएसन (नासा नेपाल) को समन्वय र बिमा नेपालको व्यवस्थापनमा 'सेफ्टी राइडिङ इनिसिएटिभ'को यहीसाउन२ गते काठमाडौँमा शुभारम्भ गरिएको छ । नेपाल अटोमाेबाइल्स एसोसिएसनका अनुसार ललितपुरको सातदोवाटोस्थित नासा नेपालको कार्यालयमा एक विशेष कार्यक्रमका...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सुरु भएको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा देउवाको पक्षमा १६५मत खसेको थियो । जम्मा उपस्थित २४९ सांसदमध्ये उहाँको विपक्षमा ८३ मत खसेको छ । मत दिन्नँ भन्नेमा १ मत...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाका ४ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरू प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिनुभएकोहो।

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका केही नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र तटस्थ रहने भएका छन् । पार्टी एकताका लागि गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरूले विश्वासको मत नदिने भएका एक नेताले जानकारी दिए...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिनुभएको छ । उहाँले माओवादी आन्दोलन विभाजित भएकाले यसलाई हेप्न खोजे त्यो गल्ती हुने धारणा राख्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तावमाथि आज संसदमा भएको...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएकोछ। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गर्नुभएकोहो। देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताउनुभयो ।देउवाले विश्वासको मत मागेपछि त्यस...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर खेमाले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ । मतदानको अन्तिम समयमा आएर महन्थ खेमाले देउवालाई विश्वासको मत दिने भएको हो । अब एमालेका वरिष्ठ नेता...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीको विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको इजलासले दलको विवादमा प्रारम्भिक सुनुवाइ गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ। त्यस्तै आयोगको इजलासले आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
दाङ । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फर्छ्यौट भएको...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
चितवन । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम...