मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
काठमाडाैँ ।डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका 'The Strings'अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश जनाइएकाेछ । दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनह आफ्नो प्रस्तुती डिशहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङ्गको...


लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
सर्लाही । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
काठमाडौँ । भनिन्छ, राज्यको कुनै पनि पदमा बसेर असफलता हात लागेपछि आलोचनाबाट बच्नको लागि र आफूलाई नियुक्ति दिने प्रति भक्ति भाव देखाउन अरूलाई आरोप लगाएर आफ्नो लाज छोप्ने काम गर्दछ । यस्तै लाज छोप्नेकाम रेल वे कम्पनी महाप्रबन्धक गुरु भट्टराईले...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
सिन्धुपाल्चोक । घुम्थाङ भिरखर्कनागपुजे पहिरोपीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम शुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ । स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७७
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । व्यक्ति,...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७७
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७७
काठमाडौँ । नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत बुक्स फर पिस २०२० विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७७
बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी ९बिओपी० स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७७
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले गरिब र असहाय बालबालिकाको अधिकार...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले सम्पूर्ण...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडाैं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो । राहदानी सेवा पुनः...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको प्रथम वार्षिक प्रतिवेदन २०७६/७७ आज पेश गर्नुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै कोरोना जोखिमका बीचमा पनि आयोगले प्रतिवेदन पेश...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेलपहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गर्नुभएको छ...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताउनुभएको छ । अमेरिकामा रहेको अमेरिकानेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा यादवले निर्वाचनको निष्पक्षतासँग...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
कालीकोट । कालीकोटमा कोभिड१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेका बताउनुभएको छ । उहाँले भन्नुभयो,'कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडाौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को २०७७ भाद्र २७ शनिबार चौथो पूर्ण बैठकअध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको जनाइएकाे छ। बैठक पश्चात जारीप्रेस विज्ञप्तीमा 'राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान' नारा...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
दाङ ।हेल्पिङ हेन्डस दाङले अहिले ' हुनेले छोडेर जाउ,नहुनेले लगेर जाउ' भन्ने उदेश्य सहित फुड बैंक सुरु गरेको छ। तुल्सिपुरको बीरेन्द्र चोक देखि मास्क तथा खाद्यान्न बितरण एक कार्यक्रमका बिच सुरुवात गरेको हो । पछिल्लो समयमा बिश्व कोरोना महामारिबाट आक्रान्त...