मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
काठमाडौं । विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठमन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले...
लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
लोकसंवाद संवाददाता,   साउन ०९, २०७७


लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उहाँप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय विभूति भीमसेन...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
दार्चुला । भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २९ गतेको बैठकले दार्चुला सदरमुकाम खलङ्गामा...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडौँ । महोत्तरी जिल्लाका स्थानीय तह गौशाला, पिपरा, सम्सी र लोहारपट्टीलाई २०७३/०७४ को स्रेस्ता पेस गरी लेखा परीक्षण गराउन अनुरोध गरिएकोमा यो वर्ष पनि लेखा परीक्षणका लागि स्रेस्ता पेस भएन । ती स्थानीय तहले लेखा परीक्षण गराउने जिम्मेवारी, उत्तरदायित्व तथा...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
तुलसीपुर । सडक मिचेर अव्यवस्थितरूपमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुुरले ह्वीललक अभियान शुरु गरेको छ । तुलसीपुरमा उक्त अभियान आजदेखि शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताउनुभयो । सवारीमा ह्वीललक गरेपछि चलाउन पनि नमिल्ने र...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त एक लाख रुपैयाँ राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गर्ने कार्यक्रम समावेश गरेको थियो...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडौँ । कोभिड१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलिसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
सङ्खुवासभा । धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । धर्मदेवी नगरपालिका८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा पटकपटक चौकी माग गरे पनि स्थापना हुन सकेको थिएन । चौकी सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडाैं । वार्षिक२० अरब रुपैयाँकाेहाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला व्यवसायलाई मौद्रिक नीतिले थोरै भएपनि सम्बोधन गरेको नेपाल हस्तकला महासङ्घले...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो । असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडाैं । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २०७७ साउन एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
आन्तरिक विवादलेथलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र एक्कासि महाधिवेशन केन्द्रित नीतिगत बहसमा प्रवेश पाएको सङ्केत देखिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोधलाई मत्थर पार्न 'अर्ली' महाधिवेशनको चास्नी फ्याँकेपछि नेकपाभित्र जनताको बहुदलीय जनवाद (जबज) वा जनताको जनावाद...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गर्नुभएको बताउनुभएको छ । काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो । डिभिजन सडक...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४२...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
बैतडी । पञ्चेश्वर गाउँपालिका१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ । पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी (बिओपी)स्थापना गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो । बिओपीमा रुपान्तरण...