लोकसंवाद संवाददाता, साउन ०१, २०७७
काठमाडौं । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित अन्नपूर्ण पोष्ट दैनिक, केन्द्रीय कार्यालयमा कार्यरत श्रमजीवी पत्रकारलाई जागीरबाट हटाउने उद्देश्यले सरुवा गरिएको भनी नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । विश्वभरि फैलिएको कोभिड१९ को समेत ख्याल नगरी गलत मनसायबाट अन्नपूर्ण पोष्टमा...