मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
जोरपाटीसुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौँ...


लोकसंवाद संवाददाता,   असार ३०, २०७७
डाेटी । बर्सातको समय शुरु भएदेखि जिल्लामा बाढीपहिरोले क्षति गर्न थालेका कारण विपद् व्यवस्थापनमा जुट्न यहाँका सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले विपद् प्रतिकार्यका लागि विभिन्न...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडाैं । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहनुभएकी थापा विसं २०३५ देखि ०४६...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
हुम्ला । विद्युतगृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडाैँ । सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न स्रष्टालाई सम्मान गरेको हो । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विभिन्न व्यक्तित्वलाई पुरस्कार समर्पण गरी सम्मान गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पाल्पा । जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका४, छहरा, रम्भा गाउँपालिका३, पीपलडाँडा, बगनासकाली गाउँपालिका१, गाप्तुङ र माथागढी गाउँपालिका४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । प्रहरीचौकीका लागि जनशक्ति पूरा...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । टोखा नगरपालिकाले कोभिड१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाै । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१०(क)बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाै । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौ । सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पोखरा । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेश कमिटीले सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको तयारी गरेका सन्दर्भमा यातायात मजदूरको सेवासुविधा, स्वास्थ्य सुरक्षाका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
हेटौंडा । वागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ हुनु भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएको छ । उहाँको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया)गरिएको उहाँको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यमन्त्री...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को धारा १७ मा एकताको राष्ट्रिय महाधिवेशनबारे उल्लेख छ । (ख) एकताको राष्ट्रिय महाधिवेशन आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोकेबमोजिम हुनेछ । नेकपाको ०७५...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
वागमती प्रदेशले वागमती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढीपहिराबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गर्नुभयो । कार्यकर्तालाई आज यहाँ सम्बोधन...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो,...