मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडाै । पटक पटक स्थगित भई आज (असार २६ गते )का लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार)का लागि सरेको छ । आज बिहान ११ बजेका लागि राखिएको बैठक देशभर भइरहेको...


लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ र अवस्थाबारे प्रतिवेदन तयार गर्न सात प्रदेशका लागि मन्त्रालयबाट...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
हेटौंडा ।बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदीकुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो । 'आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
नेपाल सरकारले २०७७ साल असार २३ गते मङ्गलवारप्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी) शैलेश थापा क्षेत्रीलाई नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गरेपछि उहाँले बिहीबारबाट असी हजार सङ्गठित फौजको कमान्ड गर्ने कार्यभारको जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयमा२०७७ साल असार २५...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडाैँ । नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँभन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका२६...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
हेटाैंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौँ । नेपाली काँग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी र अन्य नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजिपीमा बढुवा गरेको थियो । क्षेत्रीलाई आज (असार २५ गते बिहीबार )बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका थिए । आइजिपी क्षेत्रीले बिहीबार...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ । उहाँहरुलाई बुधबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौँ । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिनुभएकाले सरकारले उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा आज...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । आज (असार २५) देखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सिन्धुपाल्चाेक ।गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कूल ५५ करोड पाँच लाख ८२ हजार ४०० को अनुमानित बजेट पारित गरेको छ । २०७७ असार २४ गतेबुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका२ बैजुडाँडास्थित नेपालभारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । 'सीमास्तम्भ २०७७ असार २३ गतेमङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ ', इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो,...