मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो,...
लोकसंवाद संवाददाता,   असार २८, २०७७
लोकसंवाद संवाददाता,   असार २८, २०७७


लोकसंवाद संवाददाता,   असार २८, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यवसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो । जग्गाको...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
कञ्चनपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्माले भारतीय अतिक्रमणमा परेको नेपाली भूमिको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ । पूर्वमन्त्री विश्वकर्माले नेकपाका नेता कार्यकर्ताका साथ बेलौरी नगरपालिकाको पचुई र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रको निरीक्षण गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाटदिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत्...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजनालाईमानव बेचबिखन तथा अनुसन्धान ब्यूरोपक्राउ परेका छ। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले २०७७ असार २७ गतेसाँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
सुनसरी । त्रिवि कर्मचारी संघ इकाइ समिति पूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना पूर्वकर्मचारीहरूलाई विदाइ तथा सम्मान गरेको छ । समितिले लामो समयदेखि क्याम्पसमा रही सेवा गर्ने पूर्वकर्मचारी रामचन्द्र दाहाल, सूर्तीदेवी डुम र रामनन्दन झालाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी विदाइ...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
कास्की । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको २०७७ असार २६ गते शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
झापा । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । 'सलह किरा नियन्त्रण र यसबाट कृषि...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशितरप्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले २०७७ असार २६ गते शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत कात्तिक १४ गते तत्कालीन नेकपा (माओवादी)का...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । कोभिड१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करिब एक हजार ७०० को हाराहारीमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरिएकामा बन्दाबन्दीको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
पर्वत । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत पर्वतमा बिहीबारदेखि व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ । पर्वतको मोदी गाउँपालिका७ राम्जा स्थायी घर भई हाल राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति काउन्सिलले समकक्षी प्रेस काउन्सिल अफ इन्डिया समक्ष गम्भीर सरोकार...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कर्णाली प्रदेश संसदीय दलभित्रको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ । राष्ट्रिय समाचार समिति (रासस) बाट स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका१० दोधा, बेलौरी नगरपालिका२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र...