मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडाैँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको २०७७ असार २४ गते बुधबार बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लङ्घन गरेकाले उहाँलाई...


लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडौं । रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन । सरकारले कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडौँ। चन्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडौं । आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडाैं । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडाैं । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्ने हो भने कम्युनिस्टपार्टीहरू आफ्नो सिद्धान्तका आधारमा मात्र एक जुट हुने गर्दछन् ।राजनीतिक सिद्धान्त, विचार र पद्धतिमा अलिअलिपनिफरक फरक पर्यो भने पनिकम्युनिस्टपार्टीहरू विभाजित हुने अलग हुने गरेका अनेकौँ उदाहरणहरू रहेका छन् । यसरी व्यक्तिगत टकराबमा हुने विभाजनलाई...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
रुकुम । रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका १४ को स्वास्थ्यचौकी भवन पहिराले पुरेको छ । साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्यचौकी भवन सोमबार राति खसेको पहिराले पुरेको हो । पहिराले पुर्दा स्वास्थ्यचौकी भवनमा पूर्ण रुपमा क्षति पुगेको छ । पहिराका कारण भवनसहित स्वास्थ्यचौकीमा...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका २०७७ असार २४ गते बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडाैँ । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको २०७७ असार २३ गते मंगलबारबसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी)मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी)शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । २८ औ महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो । २०७७ असार २३ गतेमंगलवार बसेको मन्त्रिपरिषदको...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैं । श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गरिएको छ । पछिल्लो समयमा कोभिड१९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्नेलगायतका गतिविधि गरेको भन्दै नेपाल पत्रकार महाङ्घले विरोधस्वरुप आज विभिन्न सञ्चारमाध्यममा कालो ब्यानर टाँसेको छ...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
पाेखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरिएको छ । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
विराटनगर । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेस...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गर्नुभएको छ । उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्ट्रपतिले...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज (असार २३ गते, मंगलबार )बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
मकवानपुर । व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिकग्राम स्थापना गर्ने भएको छ । यसका लागि संभाव्यता अध्ययन भइरहेको बताइएको छ । नगरप्रमुख लगशेर विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी वडा नं...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
रुकुम(पूर्व)। रुकुम(पूर्व)मा दुई हेलिप्याड निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । जिल्ला सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका ५ रुकुमकोट र भूमे गाउँपालिका ६ महतमा हेलिप्याड निर्माणको काम चलिरहेको छ । प्रदेश नं ५, आन्तरिक मामीला तथा कानून मन्त्रालयले जिल्ला विपद्...