मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
काठमाडौँ ।देशका हरेक भागमा रहेका उद्यमशिलता प्रवर्द्धनका लागि 'देशैभरी बर्षै भरी'उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरि रहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोन लोन सुविधा संचालन गरिहेको छ । यस योजना अन्तर्गत...


लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
आदि गजलकार मोतीराम भट्टको १५९औँ जन्मजयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले 'गजल मुशायरा'को पाँचौँ शृङ्खला सम्पन्न गरेको छ । भदौ १५ गते शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश संघात, सविता बराल र परिविक्रम प्रस्तुत भए । निकै चोटिला र प्रभावशाली...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८१
काठमाडौं । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीहरूलाई समर्पण गर्ने निर्णय गरिएको छ । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८१
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलएनेपाल) को कानुनी सहयोग समितिले नख्खु कारागार, ललितपुरमा निःशुल्क कानुनी सेवा (प्रोबोनो) कार्यक्रम गरेको छ । विशेष गरी आर्थिक रूपमा विपन्न कैदीबन्दीहरूलाई न्यायमा सजिलै पहुँच पुर्याउने उद्देश्यले सुरु गरेको प्रोबोनो सेवाको दोस्रो संस्करण अन्तर्गत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८१
पोल्यान्ड । नयाँ पुस्ताका लोकप्रिय हास्य कलाकारहरु युरोपमा रहेका नेपालीलाई हँसाउन आज पोल्यान्ड आइपुगेका छन्। हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले अब हाँस्छ युरोप शीर्षकमा हुने कार्यक्रममा आफ्ना प्रस्तुति दिन आज पोल्यान्ड आइपुगेका छन्।उनीहरू चर्चित हास्य रियालिटी...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८१
काठमाडौँ । हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार स्थापना गरेको छ । हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८१
सुनसरी ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका आर्थिकअनियमितताप्रकरण बाहिर बाहिर आउने क्रम जारी छ । प्रतिष्ठानभ्रष्टाचारको पर्याय नै बनेको आरोप लागेका गिरी मातृशिशु भवन निर्माण सम्पन्न नभई भेन्टिलेटर खरिद गरेर अनियमितता गरेको विषयमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजरी परीछानबिन...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८१
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१'का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत'बोरा'आख्यानले 'लालबन्दी नगर वाङ्मय...

लोकसंवाद संवाददाता,   भदौ ०९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (केल्याब)मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र...

लोकसंवाद संवाददाता,   भदौ ०९, २०८१
भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित 2nd Emerging Asia Banking Conclave and Award sfo{qmddf कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड दि बेष्ट बैँक इन एसिस्टस् क्वालिटी अवार्डबाट सम्मानित भएको बैँकले जनाएकोछ । बैँकका अनुसार उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल,...

लोकसंवाद संवाददाता,   भदौ ०८, २०८१
पोल्याण्ड। नेकपा एमालेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च पोल्याण्डको चौथो अधिवेशनबाट अध्यक्षमा पुस्न इश्वर देवकोटा निर्वाचित भएका छन् । पोल्याण्डको राजधानी वार्सामा मञ्चको अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले देवकोटाको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको...

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८१
बागलुङ।दुई वर्षमा सक्नेगरी निर्माण थालिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना अझै सम्पन्न भएको छैन । पाइपलाइनमा त्रुटि देखिएपछि आयोजना सम्पन्न गर्न ढिलाइ भएको हो । ३४ करोड लागतमा निर्माण थालिएको लिफ्ट खानेपानी आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा परेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८१
म्याग्दी ।मुस्ताङको थासाङ गाउँपालिका२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले...

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८१
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गर्नु भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाण्डौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले...

लोकसंवाद संवाददाता,   भदौ ०६, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड बिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएकोछ । बैंकका अनुसरा उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा...

शंकर थापा,   भदौ ०६, २०८१
टेक्सास (अमेरिका) ।अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते ९अगस्त २५० का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् । राज्यस्तरमा स्थापना भएका...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८१
काठमाडौँ ।साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेलको 'भीमफदीया'को गीत 'मनको मझेरी' को लोकार्पण आज हेम सरिता पाठक फाउन्डेसनको सभाकक्ष, अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ। यो गीतमा गायक नरहरि प्रेमीको स्वर रहेको छ भने संगीत पनि प्रेमीले नै गर्नु भएको छ...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८१
काठमाडौँ।फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट...