मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असोज १०, २०८१
म्याग्दी । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडो रअन्तर्गत मुस्ताङको चराङछोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन । छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीलाई...


केजिन राई,   असोज ०८, २०८१
लुभेन वेल्जियम । बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसँग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कर कार्यक्रमसंगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण, बुद्ध मार्ग वा...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८१
काठमाडौं ।दृष्टि साप्ताहिकका प्रधान सम्पादक तथा बरिष्ठ पत्रकारशम्भु श्रेष्ठलेदेवेन्द गौतम पत्रकारिता पुरस्कार बापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् । गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत उक्त रकम रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा आज वीर अस्पताल पुगेर...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८१
काठमाडौँ। सञ्चयकोष कर्मचारी संगठनकोदोश्रो महाधिवेशनबाटप्रकाशबस्नेतकोअध्यक्षतामा २५ सदस्य रहेको केन्द्रीय समितिको निर्वाचन सम्पन्न गरेकोछ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको आतिथ्यतामा२०८१ असोज ४र ५ गतकर्मचारी सञ्चय कोष, ठमेलमासम्पन्नदोश्रो महाधिवेशनलेसंगठनको बरिष्ठ उपाध्यक्षमाउत्तम घिमिरेलाई निर्वाचित गरेको छ । त्यसैगरी उपाध्यक्षमाटिका लाल श्रेष्ठ ररुक्मणी...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०८१
काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तर बैंक फुटसल प्रतियोगिता २०८१...

लोकसंवाद संवाददाता,   असोज ०६, २०८१
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सरसमान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य...

लोकसंवाद संवाददाता,   असोज ०६, २०८१
काठमाडौँ ।लेखक ज्ञानेन्द्र विवशको नयाँ निबन्ध सङ्ग्रह अर्धकदको अवसान भर्खर सार्वजनिक भएको छ । निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नु भएका उहाँले लेखेका कलापरक सचित्र जीवनी कृति र कला निबन्धका पुस्तकहरू पनि प्रकाशित छन् । प्रस्तुत अर्धकदको...

लोकसंवाद संवाददाता,   असोज ०५, २०८१
काठमाडौ । इन्ड्राइभकोचरम लापरबाहीको कारण दुर्घटना हुँदा एक सञ्चारकर्मीक्षितिज सरगम (रिकेश) घाइते भएका छन् । काभ्रे घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका लुभु बस्ने सञ्चारकर्मी क्षितिज सरगम (रिकेश)घाइते भएका हुन् । २०८१ असोज ३ गते शुक्रबार बिहान कार्यालय जाने बेलामा ढिला...

लोकसंवाद संवाददाता,   असोज ०३, २०८१
ड्यालस, टेक्सास । नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपाली भाषा तथा सँस्कृति मार्फत नेपालसँग जोड्न सकिने बिभिन्न बिज्ञ तथा सरोकारवालाहरुले बताएका छन । अमेरिकानेपाल नीति अनुसन्धान केन्द्र अमेरिकाद्वारा आईतबार आयोजना गरिएको अनलाईन सेमिनार कार्यक्रममा बोल्ने बक्ताहरुले डायस्पोराका दोस्रो पुस्तालाई नेपालसँग जोड्न...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८१
लस एन्जलस, अमेरिका ।अमेरिकाको लस एन्जलसमा सम्पन्न युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ(अन्टीएफ)को अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनबाट मास्टर को अध्यक्षतामा ४ बर्षको लागि २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुमा...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८१
काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघकोसञ्चालक समिति अध्यक्षमा चन्द्र रिजाल निर्वाचित हुनुभएकाे छ । संघले दिएकाे जानकारी अनुसारनेपाल पर्यटन केन्द्रीय सहकारी संघको शनिवार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले रिजालको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८१
खोटाङ । नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो । हलेसी...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०८१
काठमाडौँ । भदौ २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शैलेन्द्र अधिकारीद्वारा लिखित'अर्हत' उपन्यासको लोकार्पण गरिएकाे छ । बौद्धदर्शनमा आधारित उक्त उपन्यास अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, साहित्यका नवराज लम्साल, भिक्षुमहासंघका सचिव निग्रोध भन्ते,...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०८१
पाल्पा ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताउनुभएको छ । पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८१
लस एन्जलस, अमेरिका । युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ)को चौथो महासभा क्यालिफोर्नयाको लस एन्जलसमा आयोजना हुने भएको छ । यही सेप्टेम्बर १४, २०२४ मा आयोजना गरिने महासभामा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू र नेतृत्वकर्ताहरूको सहभागिता रहने महासभाका कार्यक्रम संयोजक अमृत...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८१
मोरङ। नेपालका नेताहरू एकपछि अर्को गर्दै सहकारी ठगी विवादमा मुछिएका छन् । एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी ठगी विवादमा मुछिएका छन् ।उनले आफ्नी श्रीमतीलाई सहकारीको सञ्चालक बनाई सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८१
काठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेसनले ६२ औँ वाषिर्कोत्सवको अवसरमा विभिन्नपुरस्कार तथा छात्रवृति प्रदानगरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालय परिसरमा आयोजित समारोहमा प्रमुख अतिथि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी एक समारोह बिच सम्मान गरिएको थियो । सञ्चालक समितिका अध्यक्ष...