मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०८१
काठमाडौँ । जल तथा मौसम विज्ञानविभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ...
लोकसंवाद संवाददाता,   भदौ २६, २०८१


लोकसंवाद संवाददाता,   भदौ २५, २०८१
कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुसित ठानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८१
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा.लि. का तर्फबाट...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८१
युसएडसँगको सहकार्यमा 'देशै भरि बर्षै भरि'अभियानकै रुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यवसायिक एवं उद्यमशील सोचहरूलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८१
काठमाडौं । हेम-सरिता पाठक फाउन्डेसनले आज फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गर्नु भएको भ्रष्टाचार विरुद्धको गीत 'भ्रष्टाचारको चपेटामा देश'म्युजिक भिडियोको सार्वजनिक गर्यो । सो म्युजिक भिडियोको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाल सरकारका पूर्व मुख्य सचिव लीला गड्तौला र वरिष्ठ...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८१
काठमाडौँ ।पहिचान पुरस्कार कोषले २०८० कोलागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेकोकोषले जनाएको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु सिलीदुङः गीलु रातोस, गोपीचाः विश्व कुइकेल, आगोको पिदारः मिथोच, ओ पेङ्दोर्जेः राजु स्याङ्तान, चिया गफः प्रविण खालिङ (भारत), सपनाहरुको बहीः...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८१
काठमाडौँ ।भाषा आयोगको नवौं स्थापना दिवसको सन्दर्भ पारेरमातृभाषामा प्रकाशित११ वटा पत्र-पत्रिकालाई गरेकोसम्मान भन्दा बढी अपमान गरेकाे भन्दैसम्मानित पत्रपत्रिका सञ्चालक तथासम्पादकहरुले गुनासो गर्दै विरोध जनाएकाछन् । गुनासो मात्र होइन अपमान गरेको भनेर सामूहिक अपमानविरुद्ध संगठित आवाज उठाउनु पर्ने निश्कर्षमा पुगेकाे एक...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८१
काठमाडौँ । नेपाल पत्रकार महासंघकाअध्यक्ष विपुल पोख्रेलद्वारानिर्वाचनलाई सम्पन्न गर्न असमर्थ भएको भन्दैराजिनामा गरेका छन् । २०८१ भदौ २४नेपाल पत्रकार महासंघकाश्री वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई सम्बोधान गरिएकाेराजिनामा पत्रमा '​नेपाल पत्रकार महासंघको बिधानको व्यबस्था अनुसार महाधिबेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८१
काठमाडौंं । फित्कौली डटकम सञ्चालनको एघारौँ वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेशका अवसरमा आयोजित फित्कौलीको खित्कौली सभा-३ सम्पन्न भएको छ । थापागाउँ स्थिति नेपाल माउन्टेन एकेडेमीको सभाकक्षमा आयोजित सभाको कार्यक्रममा फित्कौली डटकमा प्रधान सम्पादक नरनाथ लुइँटेललको सभाध्यक्षता र प्रा.डा....

लोकसंवाद संवाददाता,   भदौ २३, २०८१
काठमाडौँ । गतसाउन ९ गते काठमाडौँमा भएको सौर्य एयरलाइन्स दुर्घटना परी निधन भएका आफ्ना सन्तानकोस्मरणलाई चिरस्थायी बनाउने विभिन्न सामाजिक गतिविधि गर्ने उद्देश्यले स्थापना गरिएकोमनुराज, अधिराज,प्रिजास्मृति समाजले पैँतालीस पुण्य तिथिको अवसर पारेर'श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा' विषयक अन्तरक्रिया कार्यक्रमकोआयोजना गरेको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८१
काठमाडौँ ।नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित छन्दतरङ्गले एक विज्ञप्तिमार्फत यस वर्षको छन्दसाधना पुरस्कार घोषणा गरेको छ । २०७६ सालदेखि हरेक वर्ष छन्दकविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८१
सुर्खेत ।जेष्ठ नागरिक लेखिका नन्दकला रहिनन् जेष्ठ नागरिक लेखिका नन्दकला सुवेदीको ९४ वर्षको उमेरमा निधन भएको छ । सुर्खेत निवासी सुवेदीको आज मिति २०८१ साल, भाद्र २२ गते बिहान सुर्खेत, विरेन्द्रनगरमा निधन भएको हो । लेखिका नन्दकलाले सुर्खेत र दैलेख...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैँक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको बैँकले जनाकोछ । बैँक अनुसारयो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता,...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८१
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको बैँकले जनाएकाेछ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेकोहो । राष्ट्रिय वाणिज्य बैंकको 'शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८१
बहुदलीय ब्यबस्था आउनु भन्दा पहिला धेरै सरकारी संस्थाको हालत नराम्रो थिएन । धेरै संस्थाहरु अत्यधिक लाभ मै थिए । जनकपुर चुरोट कारखाना, बीरगञ्ज चिनि कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि ईंटा कारखाना, भृकुटी कागज कारखाना तथा गोरखकाली टायर उद्योग प्राय...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८१
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्यरपद्य)विभागले 'बदलिँदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियोे। कार्यक्रमको उद्घाटन प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियोे । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सातरआठ हजार वर्षदेखि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८१
कठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८१
काठमाडौँ ।काठमाडौँको प्रदर्शनी मार्ग स्थित वाल्मीकि विद्यापीठको नेपाली विभागले १५९ औँ मोती जयन्तीका अवसरमा एक विचार गोष्ठी तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । विभागाध्यक्ष प्रा.डा. नारायण चालिसेको अध्यक्षता, विद्यापीठका प्राचार्य तथा वरिष्ठ समालोचक प्रा.डा. भागवत ढकालको प्रमुख आतिथ्य र...