मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन २८, २०८१
भक्तपुर । सहिद र प्रजातन्त्र सेनानी परिवारको शिक्षा,स्वास्थ्यका लागि नेपाली कांग्रेसको१० करोड रूपैयाँ राशीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व.श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगन कुमार थापाले सो...


लोकसंवाद संवाददाता,   साउन २७, २०८१
काठमाडौँ । हमार संस्कृक्ति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचानु भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औँ भाग शताङ्कसम्म आइपुगेकोअवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र थारू लेखक सङ्घ...

लोकसंवाद संवाददाता,   साउन २७, २०८१
काठमाडौं । जापानी भाषाका अनुवादक जिज्ञान कुमार थापाको गैरआख्यान्तमक पुस्तक जापानः सपना संघर्ष र सफलता काठमाडौँमा शनिवार लोकार्पण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक जिज्ञान कुमार...

लोकसंवाद संवाददाता,   साउन २५, २०८१
काठमाडौँ ।खोटाङ-हलेसी सेवा समाजकाठमाडौंले आज साउन २५ गते शुक्रबारका दिनकाठमाडौँस्थितआराध्यदेवपशुपतिनाथ मन्दिरको प्राङ्गणमा 'सन्ध्याकालीन आरती'कार्यक्रमसम्पन्न गरेकोसमाजले जनाएको छ । खोटाङ-हलेसी सेवा समाज कार्यसमिति काठमाडौंकीअध्यक्षइन्दा थापाले दिएको जानकारी अनुसारसमाजकोपूर्व निर्धारितकार्यक्रम अनुसार नै 'सन्ध्याकालीन आरती' पशुपतिनाथ मन्दिरको प्राङ्गणमा सम्पन्न गरिएको हो । समाजले...

लोकसंवाद संवाददाता,   साउन २४, २०८१
काठमाडौँ । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तु धातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति...

लोकसंवाद संवाददाता,   साउन २४, २०८१
ड्यालस, टेक्सस। अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरा पर्वभदौ (९अगष्ट २५)मा मनाउने भएका छन । अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूर पश्चिम नेपाली समाजहरुले गौरा पर्बलाई उत्सवका रुपमा मनाउन आबश्यक तयारी शुरु गरेका छन । अमेरिकाको परिवेश अनुसार काममा व्यस्त हुनुपर्ने...

लोकसंवाद संवाददाता,   साउन २३, २०८१
काठमाडौँ । कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित हेमबहादुर मल्ल सम्मान२०७९ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गर्नुभयो । सो सम्मान...

लोकसंवाद संवाददाता,   साउन २३, २०८१
काठमाडौँ ।एयर डाइनेस्टीको कल साइन ९ एनएजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १:५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर...

लोकसंवाद संवाददाता,   साउन २२, २०८१
काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको बैंकले जनाएकोछ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा...

लोकसंवाद संवाददाता,   साउन २१, २०८१
काठमाडौँ ।प्रेस सेन्टर नेपालले एक प्रेस विज्ञप्ति जारी गरीप्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका वर्गिकरण / मूल्यांकनको प्रारम्भिक नतिजामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस सेन्टर नेपालकामहासचिव सन्तोष पौडेल प्रेस विज्ञप्तिमा भनिएको छ -नेपाल सरकारद्वारा गठित...

लोकसंवाद संवाददाता,   साउन २१, २०८१
काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा स्थापित२०७९ सालकोहेमबहादुर मल्ल सम्मान डा.भेषबहादुर थापालाई अर्पण गर्ने घोषणा गरिएकोछ । साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल जनप्रशासन सङ्घसँगको सयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा सो पुरस्कार थापालाई अर्पण गर्नेघोषणा गरिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन...

लोकसंवाद संवाददाता,   साउन २१, २०८१
काठमाडौं ।नेपाल अडिटर्स एशोसिएशन (अडान)को १९औं स्थापना२०८१ श्रावण २० गतेका दिन 'अडान डे'विभिन्न कार्यक्रम गरी सम्पन्न भएको जनाएकोछ । प्रथम उपाध्यक्ष एवम्प्रचार प्रसार विभागसंयोजक डा.डोल प्रसाद दाहालले दिएको जानकारी अनुसारसंस्थाका अध्यक्ष शकेदार नाथ पौडेलको समन्वयमा देशभरी सप्ताहव्यापी रुपमा मनाइएको 'अडान...

लोकसंवाद संवाददाता,   साउन २१, २०८१
काठमाडौँ ।पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविक रुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएको बारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्नुहुँदै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई...

लोकसंवाद संवाददाता,   साउन २१, २०८१
भारत आसामबासी नेपालीभाषी साहित्यकार राण काफ्लेको नविनतम कृति 'मस्यकन्याको मुलुकमा'नियात्रा सङ्ग्रहमाथि श्रावण २० गते आइतबार काठमाडौँमा एक परिचर्चा कार्यक्रम सम्पन्न भयो । ज्योति साहित्य प्रतिष्ठानको ब्यानरमा सोही प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ...

लोकसंवाद संवाददाता,   साउन १८, २०८१
ताप्लेजुङ ।ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकार मातहत रहने भएको छ । यसअघिसम्म उक्त समिति सङ्घीय सरकार मातहतमा रहेको थियो । कोशी प्रदेश सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गर्दै समितिलाई...

लोकसंवाद संवाददाता,   साउन १७, २०८१
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र...

लोकसंवाद संवाददाता,   साउन १६, २०८१
काठमाडौँ । 'प्रथम यमन तीज म्युजिक अवार्ड २०८१'को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । हिन्दुमहिलाको महान चार्ड तीजको अवसरमा 'प्रथम यमन तीज म्युजिक अवार्ड २०८१'को १८ बिधमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको हो । अवार्डमा समावेश गीत संगीतलाई...

लोकसंवाद संवाददाता,   साउन १६, २०८१
पर्सा । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पटकपटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका...