मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौँ । महानगरपालिकाअन्तर्गतका सहरी स्वास्थ्य केन्द्रबारे जनचेतना नहुँदा निःशुल्क पाइने औषधि खेर जाने गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र हाल २७ वटा सहरी स्वास्थ्य केन्द्र छन् जहाँ कम्तीमा ४४ र बढीमा १ सय थरि निःशुल्क औषधि र आधारभूत स्वास्थ्य उपचार सेवा...
लोकसंवाद संवाददाता,   चैत १७, २०७५
लोकसंवाद संवाददाता,   चैत १७, २०७५


लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौ । कर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ। कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रम रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाके तयारी गरेको हो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
खोटाङ । दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
गुल्मी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
बनेपा । काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहले सवारीसाधन खरिदमा अत्यधिक खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार काभ्रेका स्थानीय तहले आर्थिक वर्ष (आव) २०७४/७५ मा मितव्ययिताको सिद्धान्तविपरीत आम्दानीबेगर सवारीसाधन खरिदमा बजेट खर्चेका छन्। महाभारत गाउँपालिकाको आव २०७४/७५ को लेखापरीक्षणपछि सार्वजनिक...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा१झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा४५प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो। स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौं । लगानी सम्मेलन २०१९ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौं । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक(फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरकफरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
नेपालगञ्ज । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौं । प्रसिद्ध तीर्थस्थल भाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुईमध्ये एक कम्पनीले हात झिकेपछि अब पाथीभरा माता देवी दर्शन केबलकार प्रालि काठमाडौंका लागि बाटो खुलेको हो । निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सञ्चालनका लागि आवश्यक पर्ने नियम, विनियम, निर्देशिका र आचारसंहिता १५ दिनभित्र तय गर्न गठित कार्यदलले आठ महिनासम्म तोकिएको काम गर्न असफल भएको छ । नेकपा सचिवालयले २४ साउनमा स्थायी समिति सदस्य तथा संसदीय दलका...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडाैं। देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौं । पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ । कक्षा ११...

लोकसंवाद संवाददाता,   चैत १६, २०७५
भारतमा पहिलो आम निर्वाचन १९५२ मा सम्पन्न भएको थियो । तर स्वतन्त्र भारतको पहिलो मतदाताले भने १९५१ मै मतदान गरिसकेका थिए । पहिलो मतदाता श्यामशरण नेगीले पहिलो चुनावदेखि अहिलेसम्म मतदान गर्दै आएका छन् । काठमाडौं । लोकतन्त्रमा मतदान गर्नु अधिकार...

लोकसंवाद संवाददाता,   चैत १६, २०७५
अष्ट्रेलियाको मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ । मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ...

लोकसंवाद संवाददाता,   चैत १६, २०७५
भारतले बुधवार २७ मार्चका दिन एन्टी स्याटेलाइट मिसाइलको सफलतापूर्वक परीक्षण गर्यो । यस परीक्षणमा पृथ्वीदेखि ३०० किमि माथि लो अर्थ अर्बिटमा झण्डै २७ हजार किमि प्रति घण्टाले घुमिरहेको एउटा स्याटेलाइटलाई पुथ्वीबाट प्रहार गरिएको मिसाइलले ध्वस्त बनाइएको थियो । भारत यस्तो...

लोकसंवाद संवाददाता,   चैत १६, २०७५
रक्सी पिउने र चुरोट पिउनेबीच सँधै एउटा बहसले प्राथमिकता पाउँछ, रक्सी र चुरोटमा कुन धेरै हानीकारक ? रक्सी पिउनेलाई लाग्छ चुरोट धेरै, अनि चुरोट पिउनेलाई लाग्छ रक्सी । बिबिसि नेपाली सेवाबाट साभार यस लेखका अनुसार, ब्रिटेनको सेन्टर फर टोबाको एन्ड...

लोकसंवाद संवाददाता,   चैत १६, २०७५
रुद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठानले समाजमा अनुकरणीय कार्य गर्ने चार वटा विधाका चार जनालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले झापामा आज चैत्र १६ गते शनिवारका दिन आयोजित पत्रकार सम्मेलन गरी उक्त पुरस्कृत हुने व्यक्तिहरूको घोषणा गरेको हो । पत्रकार...