मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गरे । सम्बोधनमा उनले महत्वपूर्ण सन्देश दिंदै लो अर्थ अर्विटमा रहेको स्याटेलाइटमाथि प्रहार गरिएको बताए । काठमाण्डौ:भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रलाई सम्बोधन गर्ने क्रममा महत्वपूर्ण जानकारी दिएका छन् । उनले दिएको...


लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका सडक अब धुलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ब्रुमरबाट सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धुलोमुक्त हुने भएको हो । यो अभियानसँगै काठमाडौं धुलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ब्रमुरले धूलो सफा गर्ने देशकै पहिलो...

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा...

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते...

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी प्रिमनसुन को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित...

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आआफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५१५ गाडी पुर्याएका...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
कठमाडौं । १९८० को दशकको चर्चित बलीउड भारतीय अभिनेत्री जयप्रदाले भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन । पार्टी प्रवेश गर्ने अवसरमा जयप्रदाले भनिन् मैले हृदयबाटै भारतीय जनता पार्टी ज्वाइन गरेकी हुँ । मेरो पूरा जीवन अब भाजपालाई समर्पित छ ।...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना कार्यकर्र्ता गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीका पूर्वी कमान्ड इन्चार्ज विरहीले सोमबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका पार्टीका नेतालाई तुरून्त रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
हुम्ला ।हुम्लाका विभिन्न स्थानमा फेरि हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता पनि हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्यामा परेका छन् । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं - अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं । उद्योग विभागबाट विदेशी लगानीका लागि स्वीकृति लिएका कम्पनीहरूले प्रतिबद्धताअनुसार लगानी नल्याएको देखिएको छ । सरकारी तथ्यांकअनुसार स्वीकृत भएका लगानीको एकतिहाइ मात्रै नेपालमा भित्रिएको छ । उद्योग विभागबाट हालसम्म २ खर्ब ७९ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं । नागरिकतासम्बन्धी कानुनलाई नयाँ संविधानअनुकूल बनाउन सरकारले ल्याएको विधेयक संसद्को तेस्रो अधिवेशनमा पनि पास भएन । आठ महिनाअघि वर्षे अधिवेशनमै आएको विधेयक संसद्को हिउँदे अधिवेशनबाट पनि पारित हुन सकेन । नागरिकताबारेको विवाद संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले टुंगो...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
जनकपुर ।विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाटसोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्नेअभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
चितवन ।एकसिंगे गैंडाको मुख्य आश्रय चितवन निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर छ । निकुञ्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुञ्जभित्र गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहेको...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ ।७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं ।सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको...