मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ११, २०७५
काठमाडौं चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैंडा मरेका छन् । ३९ वटा गैंडा निकुञ्ज क्षेत्रमा र दुईटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार ती गैंडा प्राकृतिकलगायत...
लोकसंवाद संवाददाता,   चैत १०, २०७५


लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना समृद्ध नेपाल बन्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै जोशीले पुर्खाले बनाएको सुनको झ्याल, ढोका,...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौँ ।तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगन्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको पाइएको छ । मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्धिन अन्सारी सञ्चालक रहेको कलेजले ब्याजबापत प्रतिविद्यार्थी हजारौं रुपैयाँ असुलिसकेको छ । स्रोतबाट...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । काठमाडौं रकाभ्रे -प्रहरीले नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शन सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
इलाम ।इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोरदोहोर गरिरहेका छन्। इलाम नगरपालिकाका मेयर महेश बस्नेत कार्यकक्षमै...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
धनगढी । सेती अञ्चल अस्पतालमा गत सोमबार धनगढी१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो। पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो। तर, त्यो खुसी धेरै दिन टिकेन। रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो। शल्यक्रिया...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
बेइजिङ ।नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं ।मेडिकल कलेजहरूले विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क अवैधरूपमा लिएको विषयमा बिहीबार शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयन हुनेमा पीडित विद्यार्थीहरू ढुक्क हुन सकेका छैनन्। विद्यार्थीहरूले सरकारसँग भएको सममति अनुसार मेडिकल कलेजले अवैध असुलेको रकम फिर्ता दिनेमा आशंका व्यक्त गरेका हुन्।...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । दुई वर्षअघि आयोजित लगानी सम्मेलनमा विभिन्न १६ क्षेत्रमा १४ खर्ब ४७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । नेपाल इन्भेस्टमेन्ट समिट २०१७मा सहभागी लगानीकर्ताले जलविद्युत्, कृषि, विमानस्थललगायत क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता देखाएका थिए । सरकारले सो सम्मेलनमा...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । केन्द्रीय सदस्य सीधै महाधिवेशन प्रतिनिधि बन्ने पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध कांग्रेसका जिल्ला सभापतिहरूले भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति बैठक समापन समारोहमा गरेको प्रतिबद्धता २१ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि असन्तुष्ट सभापतिहरूले...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् । पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण जानकार...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) बाट सुरु हुँदै छ । एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । सरकारी अनुदानको रकम स्थानीय तहलाई मनपरी खर्च गर्न नदिन संघीय सरकारले ९ वटा सर्त अघि सारेको छ । स्थानीय तहले अब समपूरक र विशेष अनुदानका आयोजना कार्यान्वयन गर्दा संघीय सरकारका सर्त र निर्देशन पालना गर्नुपर्नेछ । निर्धारित क्षेत्रभन्दा...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको हो । परीक्षा नियन्त्रक...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
काठमाडौ । भारतमा चुनावको मिति नजिकिंदै जाँदा दलहरुले प्रत्याशीको नाम सार्वजनिक गर्ने क्रम बढ्दै गइरहेको छ । यसै क्रममा भारतको विहार राज्यका लागि सत्ताधारी एनडीए गठबन्धनले राज्यका ४० वटै सिटका उम्मेदवार तोकेको छ । बिहारमा एनडीए गठबन्धनमा तीनवटा दल रहेका...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
काठमाडौ । भारतको बिहार राज्यका विपक्षी दलहरुबीच सिट बाँडफाड टुंगिएको छ । २२ मार्चका दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल र कांग्रेसको प्रतिनिधिले सिट भागवण्डाको जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा दुबै पार्टीका कुनै ठुलाको...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
काठमाडौं ।समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद मेटिन सकेको छैन। पितृसतात्मक सोचले जरो गाडेको समाजमा आमाबुवाले छोरीलाई अझै पनि आफनो मान्न नसकेकै कारण उनीहरुले छोरा र छोरीको शिक्षा दीक्षामा समेत विभेद गर्दैै आएको सरकारी तथ्याँकलेनै उजार गरेको छ। चैत्र...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
काठमाडौं - प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी...