असोज ०३, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०६, २०७५
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली...
लोकसंवाद संवाददाता,   चैत ०६, २०७५
लोकसंवाद संवाददाता,   चैत ०५, २०७५


लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
चितवन । अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई यहाँको तापक्रममा पनि घुलमिल हुनसकेको छ । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ । एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
बेझाड । गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली ९फागु० खेल्ने चलन पछिल्लो समय हट्दै गएको...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौँ ।दुई फरक नागरिकता भएको व्यक्ति एउटै हो भनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट भएको आदेश छानबिनमा परेको छ। न्यायपरिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल समिति गठन गरी छानबिनका लागि निर्देशन दिएका छन्। परिषद्मा...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशका हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्र्किए । फर्केलगत्तै उनीहरुले महानगरीय अपराध महाशाखामा आपूmहरुलाई ठग्नेहरुविरुद्ध उजुरी दिए । त्यसैका आधारमा...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडाैं ।उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार (कटारी) मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् । गाउँका केटी जम्मा...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेपछि संसद्को कार्यसूचीबाट हटाइएको छ। विधेयकले सीधै प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिएको भन्दै कांग्रेसले विरोध गरेको छ। सोमबारको संसद् बैठकमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेशबमोजिम...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ। सोमबार संघीय संसद्बाट पारित भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ ले...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । संखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल २५ असार ०७० मै तयार हुनुपर्ने थियो । १३ करोड पाँच लाखमा पुल बनाउन सम्झौता भएको आठ वर्षसम्म जम्मा सात पिलर ठडिएका छन् । वर्षौंअघि बनेका पिलर खोलाको बहावले काटिएर...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
इलाम।फाकफोकथुम गाउँपालिका३, सल्लेरीका टेकबहादुर भारतीको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ। फूलबारी हुँदै निर्माणाधीन सिंहदेवी स्कुलखप्परेघाट सडकको माटो उनको घर आँगन, सिकुवा पुरिएर भित्रैसम्म पुगिसकेको छ। एकझर वर्षा भए पनि उनको घर यही अवस्थामा नरहन सक्छ। तर आफ्नो घर...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । लामो रस्साकस्सीपछि कांग्रेसले अनुशासन समिति गठन गरेको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान २०१७ (संशोधित र परिमार्जित) कोधारा ३४ (७) अनुसार केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति बनाएको हो...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोज र अन्वेषणलाई प्राथमिकतामा राखेर चारवर्षे रणनीतिक योजना बनाउनेभएको छ ।सोमबार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र विकासमा लाग्ने बताए । उनले...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । कालिकोटका स्थानीय तहले आफूअनुकूल आधारभूत तहको परीक्षा लिन थालेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यान्वयनसँगै आधारभूत...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो । तर, मकवानपुरको भीमफेदी८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन् । दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन् । मुआब्जा...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७५
काठमाडौं । चार राजनीतिक दलित संगठनले राजकुमार हिङ्माङको संयोजकत्वमा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१) आयोजक मूल समारोह समिति गठन गरेका छन् । जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल, दलित मुक्ति मोर्चा, नेपाल, नेपाल दलित मुक्ति मोर्चा र...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७५
१७ मार्च सन १९९२ को दिन दक्षिण अफ्रिकामा जनमत संग्रह भएको थियो । यस जनमत संग्रहमा आएको परिणामले दक्षिण अफ्रिकाको इतिहासमा सुनौलो परिवर्तन ल्याइदियो । काठमाडौं । आजको दक्षिण अफ्रिकामा काला र गोरा जातिका मानिसलाई समान अधिकार उपलब्ध रहे पनि...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७५
डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नहुँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा...