मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन १५, २०७९
काठमाडौँ । नेपाल प्रज्ञ प्रतिष्ठानले आजीवन सदस्य वापत उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकदोहोरो पारिश्रमिक/सुविधा पाइरहेका आजिवन सदस्यहरुलाईनदिने निर्णयगरेको छ । उपरोक्त जानकारी नेपाल प्रज्ञ प्रतिष्ठान आज फागुन १३ गते आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति...


लोकसंवाद संवाददाता,   फागुन १५, २०७९
नयाँ संविधान जारी भएसँगै देश स्थिरताको दिशामा जाने राजनीतिक दलहरुको दाबी थियो । तर २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएसँगै दलहरुबीच सरकार बदल्न चलेका खेलले राजनीति झनै अस्थिरतातिर गयो । संविधान जारी भएलगत्तै दलहरुबीच सरकार परिवर्तनका शृङ्खला...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले प्रवासमा पनि संगठन बिस्तारका लागि मिसन १०० दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको संगठन सुदृढीकरण अभियान अन्तर्गत प्रवासमा रहेका संगठनलाई थप मजबुत गर्न संगठनात्मक काम, सदस्यता बिस्तार, प्रत्येक देशका कमिटीहरूको...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा 'प्रथम मुलुक'घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एशियाली मुलुकमध्ये 'शीर्ष दश'भित्र...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
कास्की ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा जनतासँग पार्टी अभियान सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले मण्डला थिएटर, काठमाडौंमा आयोजना गरेको 'अनेसास शिखर पुरस्कार समर्पण २०७९' तथा महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रममा कवि गिरी श्रीस मगर पुरस्कृत हुनु भयो । दुई चरणमा आयोजित सो कार्यक्रमको पहिलो...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
कैलाली ।नेकपा (एकीकृत समाजवादी)निकट पेशागत महासंघ कैलालीको अध्यक्षमा गौरी प्रसाद नाथ चयन भएका छन् । शनिबार धनगढीमा भएको अधिवेशनले नाथको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरेको हो । अधिबेशन बाट उपाध्यक्षमा सिंह, सचिवमा चक्र कुन्जेडा, कोषाध्यक्षमा कविता कुँवर, सदस्यमा मिना...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
काभ्रे । काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्य गोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर आज राती ९ बजे स्वदेश फर्कनु भएको छ । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
काठमाडौँ ।एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलियतपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ । एमालेद्वारानेकपा एकीकृत समाजवादीऔपचारिक रुपमा पार्टी स्वीकार गरी पत्रै पठाएकाेभने पहिलो पटक हाे । एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगतै एमालेले एकीकृत समाजवादीलाई औपचारिक...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
ललितपुर ।नेपाल अटोमोवाइल्स एसोसोएसन (नासा नेपाल) का कार्टस ड्राइभर (एथ्लेट)हरुलाई आज लाइसेन्स (प्रमाणपत्र) वितरण गरिएकाे जनाइएको छ। नोविस , नेशनल र इन्टरनेसनल गरि ३ तहमा वर्गीकरण गरिएको कार्टस लाइसेन्सको लागि ६२ जना खेलाडी योग्य भएकोमा पहिलो चरणमा सम्पूर्ण प्रक्रिया पुरा...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
काठमाडौँ ।नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको नेता राजाराम श्रेष्ठले जानकारी...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
पालिका प्रमुखज्यू माटो परिक्षणको उद्घाटन त भयो, भुम्लुको अनियमितता र विकृति र काला कर्तुतको परीक्षण गर्ने अथवाकानुनको कहिले उदघाटन गर्ने ? भनेर पालिकाप्रमुख प्रेम बहादुर भुजेललाईस्थानीयले प्रश्न गरेका छन् । काभ्रेको भुम्लु गाउँपालिकामा पालिकाको १२ औं सभाको अवसर पारेर अत्याधुनिक...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
काठमाडौँ । नेपाली कविताका शिखरसाधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविताकाव्य एवम् मुन्धुमको खोजअन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नेपाली...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
तेह्रथुम । तेह्रथुमको आठराई६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको...