मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७९
काठमाडौँ ।राष्ट्रिय सभाका सांसद डा.बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गर्नुभएको छ । खासगरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता बढी राखी विषयवस्तुमा कम छलफल हुने गरेको...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको सभापतित्वमा उद्घाटन तथा बन्द सत्र सम्पन्न भएको थियो । निमित्त कुलपति डा. जगमान गुरुङसमुद्घाटन गर्नु भएकोसमारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
सरकारले टीकापुर हत्याकाण्डका प्रमुख दोषी करार गरी सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउने गरी अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । हालै भएको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष आज आइतबार राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय, हेटौंडाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आयोग प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नेपालको संविधानको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
रुपन्देही ।मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'२०७८ तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज किकार्यक्रम अधिकृतसरिता पौडेलले दिएको जानकारी अनुसार ७४...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७९
मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम आएसँगै संसदले पूर्णता पाउने प्रक्रिया तीव्र गतिमा छ । शनिबार दलहरुले समानुपातिक सूचीबाट सांसद हुनेको नाम निर्वाचन आयोगलाई बुझाएपछि अब सोमबार समानुपातिक सांसदहरु निर्वाचित भएको घोषणा गरिदैछ । आयोगले शनिबारसम्म प्रतिनिधिसभाका लागि बन्द सूचीमा रहेका...

हरिविनोद अधिकारी,   मंसिर २४, २०७९
मनमा अनेक विचार आउँछन् अनि हराउँछन् बग्दो नदीमा उठ्ने पानीका फोकोझैँ । ती भावना मनको कुनै कुनामा यसरी अभिलेखी कृत हुने रहेछ कि कता कता ती विचारहरूले विपनामा मूर्त ता प्राप्त गर्न सकेन भने पनि सपना बारम्बार देखिने रहेछ भन्ने...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
काठमाडौँ ।नेकपा (एमाले)ले मंसिर २३शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समानुपातिक तर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
काठमाडौँ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिबार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
चोलेन्द्र शमसेर जबराको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । १ फागुन, २०७८ मा संसदमा जबरा विरुद्ध महाअभियोग दर्ता भएपछि उनी निलम्बित भएका थिए । निलम्बित भएकै अवस्थामा चोलेन्द्र शमसेरले दोस्रो पकट सर्वोच्च छिर्ने दुष्प्रयास गरेका छन् । तर...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा नेपाल संवत् न्हूँदँ विषयक विद्वत्गोष्ठी आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
मंसिर ४ गते भएको निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ । समानुपातिक तर्फको मतगणनापछि अब संसदमा दलहरुको आकार प्रष्ट भएको छ । यसपटक प्रतिनिधि सभासमा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ भने ७ वटा राष्ट्रिय दल बनेका...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७९
४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसकेपछि अब गठबन्धन सरकार बनाउने कोशिस सुरु भएको छ । निर्वाचनमा गठबन्धन नै गरेर होमिए पनि सत्तारुढ गठबन्धन र एमालेको गठबन्धनको बहुमत आएन । एकातिर काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७९
काठमाडौँ । ३२ औँ नारायणगोपाल स्मृति दिवस २०७९को उपलक्ष्यमा सम्मान एवं वृन्दवादनसहित एक साङ्गीतिक समारोहको आयोजना गरी स्वर सम्राटका कालजयी गीतहरु विभिन्नगायक/गायिकाहरूको प्रस्तुतिले दर्शकहरुलाईमन्त्रमुग्ध बनाएको थियो । नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानको संयुक्त आयोजना, सह आयोजक अन्नपूर्ण चेम्बर अर्केष्ट्रा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७९
मंसिर ४ गतेको निर्वाचन अघि सत्ता गठबन्धनसँग भिड्न प्रमुख प्रतिपक्षी एमालेले अर्को गठबन्धन बनायो । एमालेसँग राप्रपासँगै जसपा, नेपाल परिवार दलजस्ता दलहरु गठबन्धनमा सामेल भए । अब निर्वाचनको परिणाम आएसँगै फेरि गठबन्धन भत्किने र नयाँ बन्ने संकेतहरु देखिन थालेका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७९
४ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । तर निर्वाचनले कुनै पनि दललाई सरकार गठन गर्न स्पष्ट जनादेश दिएन । त्यतिमात्रै होइन अब सरकार गठनका लागि कुनै दुई दल मिलेर मात्रै पनि पुग्दैन । सत्ता गठबन्धन र एमालेको गठबन्धन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७९
काठमाडौँ ।नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रिय कार्य समितिको बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा नयाँबानेश्वर स्थित इन्द्रेणी फुड ल्याण्डसम्पन्न भएकाे जनाइएको छ । अडान प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभागसंयोजकडोल प्रसाद दाहालका अनुसार बैठकमाकोषाध्यक्ष बलराम...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
मंसिर ४ गतेभएको निर्वाचनको १६५ स्थानमध्ये १६२ स्थानका मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि कुनै दलले स्पष्ट बहुमत पाउन सकेको अवस्था छैन । प्रत्यक्षतर्फ तीन सिटको परिणाम आउन बाँकी रहेको अवस्थामा सत्ता गठबन्धनको...