मंसिर ०७, २०८१, शुक्रबार

ज्ञानमित्र,   मंसिर १५, २०७९
आम निर्वाचन २०७९ को समानुपातिक तर्फको मतगणना परिणाम आउँदै गर्दा गण्डकी प्रदेशका ११ जिल्लामध्ये गोरखा, म्याग्दी र मुस्ताङ गरी तीन जिल्लामा माओवादीले निर्वाचनको ३ महीना अघि जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात घण्टीलाई समानुपातिक तर्फ जित्यो। मनाङ, लम्जुङ, कास्की, तनहुँ, नवलपरासी...


लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुरकार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
दोलखा ।दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो...

ज्ञानमित्र,   मंसिर १४, २०७९
नेकपा एसका वरिष्ठ स्वनाम धन्य नेता झलनाथ खनाल निर्वाचनमा भएको आफ्नो पराजय स्वीकार गर्न सकि रहेका छैनन् ।सत्ता पक्षीय गठबन्धनको भागबण्डामा २० सीट पाएर चुनावी समरमा ओर्लिएको यस दलले 'फिफ्टी परसेन्टस्ट्राइक रेट'निकालेको छ। प्रत्यक्ष तर्फका सबै दलको 'स्ट्राइक रेट'हेर्ने हो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७९
निर्वाचन परिणाम आएसँगै अब सरकार गठनका गृहकार्यले प्राथमिकता पाउन थालेका छन् । संघीय सरकार गठन र प्रदेशमा सरकार गठनका लागि दलहरु आन्तरिक तयारीमा जुट्न थालेका हुन् । सबै प्रदेशमा प्रत्यक्ष तर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ भने समानुपातिकको गणना...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७९
नेपालमा सबैभन्दा ठूलो जनमत छ, कम्युनिस्टहरुको । ४ मंसिरमा भएको निर्वाचनमा मात्रै १० वटा कम्युनिस्ट पार्टी चुनावी मैदानमा थिए । तिमध्ये ५ वटा कम्युनिस्ट पार्टीले कम्तीमा १ सिटमा जित हात पारेका छन् । प्रत्यक्ष निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्दा...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७९
मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनको निकै बलियो उपस्थिति देखिन्छ । तर यो निर्वाचनबाट केही नयाँ र केही पुराना शक्तिले अप्रत्यासित मत हासिल गरेका छन् ।...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७९
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । मतपरिणाम अनुसार अहिलेको सत्ता गठबन्धन र एमालेको विपक्षी दुवै गठबन्धनलाई जनताले पूर्ण रुपमा नरुचाएको देखिन्छ । सत्ता गठबन्धनमा रहेका ५ दलले प्रतिनिधिसभाका १६५...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७९
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ मतगणना सकिएका जिल्लामा समानुपातिक तर्फको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो दल...

रिकेश बिश्वकर्मा(क्षितिज),   मंसिर ०९, २०७९
काभ्रे।भुम्लु गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विनय भण्डारीले आफुमाथि सत्य र यथार्थ कुरा बोल्दा पनि शिक्षकले तथा नाम गाली गर्दै कुट्न आइलागेको गुनासो गरका छन् । सिम्थलीको कामीडाँडा स्थिति रहेको श्री सेती दे.वि.आ.वि मा वडा सदस्य विनय भण्डारीले...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७९
काठमाडौँ । भक्तपुर क्षेत्र नं २बाट नेपाली कांग्रेसका दुर्लभ थापाविजयी भएका छन् ।२३५०० थापाले २३हजार ५सय मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल महेश बस्नेतले २२हजार ६सय ७७ मत प्राप्त गरेका छन् ।

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७९
काठमाडौँ । बाराक्षेत्र नं ४बाट नेकपा (एकीकृत समाजवादी) काकृष्ण कुमार श्रेष्ठविजयी भएका छन् । श्रेष्ठले २९ हजार ५सय ५मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मियाँले१९हजार ४सय ३९ मत प्राप्त गरेका छन् । दैलेख क्षेत्र नं...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७९
नेपालमा प्रजातन्त्र आएपछि वागमतिमा धेरै पानी बग्यो । देशमा प्रजातन्त्र आयो र जनताले आफ्ना अधिकार स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आशा जाग्यो । तर, सतिले सरापेको देश भन्ने उखानजस्तै यहाँको सामाजिक, आर्थिक विकास, राजनीतिक परिवर्तन र जनताको सुख तथा समृद्धिलाई केले...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७९
बाँके । बाँके क्षेत्र नं २बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकाधवलशम्मशेर जगंबहादुर राणा विजयी भएका छन् ।२९५७७ राणाले २९ हजार ५सय ७७मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी जसपाका मोहम्मद इश्तियाक राईले २३ हजार ५सय २०मत प्राप्त गरेका छन् । काठमाडौँ...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७९
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकाविराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले१०हजार १सय ५मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीसुमन सायमीले६हजार १सय ७४मत प्राप्त गरेका छन् । काठमाडौँ क्षेत्र नं २...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७९
अछाम । अछाम क्षेत्र नं १ बाटनेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेर बहादुर कुँवर विजयी भएका छन् । कुँवरले१९ हजार ५ सय ३४ मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी एमालेका झपट बहादुर बोहोराले१५ हजार ४५ मत प्राप्त गरेका...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७९
काठमाडौँ ।काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेल १५२४३ मत ल्याउँदै विजयी भएका हुन् ।उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम...