मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस २६, २०७९
काठमाडौं ।अन्ततः नेकपा एकीकृत समाजवादले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाईविश्वासको मत दिने निर्णय गरेको छ । एकीकृत समाजवादका उपमहासचिव तथाप्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार २०७९ पुस २६ गते बिहान बसेको पार्टी सचिवालयकोबैठकले शर्तसहित विश्वासको मत दिने निर्णय...


लोकसंवाद संवाददाता,   पुस २५, २०७९
सत्ता गठबन्धन दलहरुबीच सबै प्रदेशका मुख्य पदहरुमा भागबण्डा टुंगो लागेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले सबै प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको भाग बन्डाकोटुंगो लगाएको छ। भाग बन्डाकोटुंगो हेर्दा विगतको कांग्रेस सबै र...

लोकसंवाद संवाददाता,   पुस २४, २०७९
पुस १० गते एमाले र माओवादी केन्द्र एकठाउँमा उभिएर गठबन्धन गरेसँगै एकपटक फेरि वाम गठबन्धनको चर्चा चुलिएको छ । अहिलेको सरकारलाई दक्षिणपन्थी विचार बोक्ने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राजसंस्थाको वकालत गर्ने राप्रपासम्मको समर्थन छ । यतिबेला सत्ता गठबन्धनको प्रमुख...

लोकसंवाद संवाददाता,   पुस २३, २०७९
काठमाडौँ । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेड (निक्कु) दसौँ वार्षिक साधारण सभा २०७९ पुस २३ गते शनिवार काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले निवर्तमान सांसद मनकुमारी केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको सर्वसम्मतिले चयन गरेको छ...

लोकसंवाद संवाददाता,   पुस २३, २०७९
काठमाडौँ । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले)सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो...

लोकसंवाद संवाददाता,   पुस २३, २०७९
चितवन ।नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको...

लोकसंवाद संवाददाता,   पुस २३, २०७९
काठमाडौँ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी...

लोकसंवाद संवाददाता,   पुस २२, २०७९
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको...

लोकसंवाद संवाददाता,   पुस २२, २०७९
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान...

लोकसंवाद संवाददाता,   पुस २२, २०७९
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राख्यो स्ववियु निर्वाचन पुर्ण समानुपातिक प्रणालीको माग । आज प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री संग भेट गर्दै प्रधानमन्त्री समक्ष उक्त माग गर्दै ज्ञापनपत्र...

लोकसंवाद संवाददाता,   पुस २२, २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ पुसमा विश्वासको मत लिँदैछन् । सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन पाएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सहजै विश्वासको मत पाउने देखिन्छ । तर पछिल्लो दिनमा प्रचण्डलाई सत्ताबाट खसाल्न र नयाँ...

लोकसंवाद संवाददाता,   पुस २०, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा रोक्नका निम्ति विरोधपत्रमा हस्ताक्षर गर्ने नेपाली लेखक संघमा आवद्ध अधिकांश लेखक तथा साहित्यकारहरू आफूले गरेको उक्त हस्ताक्षरप्रति पश्चाताप गर्नेदेखि आरोप र प्रत्यारोपमा उत्रन थालेका छन् । र, भन्न र थालेकाछन् 'सन्ध्याले डुबाइन्...

लोकसंवाद संवाददाता,   पुस २१, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको दुई साता पुग्नै लाग्दा पनि मन्त्रिपरिषद विस्तारको तयारी भएको छैन । सरकारमा सहभागी तीन जना मन्त्रीले मात्रै मन्त्रालयको जिम्मेवारी पाएको अवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् पुस २६ गते विश्वासको मत लिएर...

लोकसंवाद संवाददाता,   पुस २०, २०७९
गत वर्षको भदौमा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीको भावी दिशाबारे निरन्तर छलफलमा छ । काँग्रेससहितको गठबन्धन तोडिएर एमाले र माओवादी केन्द्रसहितको गठबन्धन सरकार बनेपछि एकीकृत समाजवादी अब कसरी अघि बढ्ने भन्ने निरन्तर छलफल गरिरहेको छ । पार्टी...

लोकसंवाद संवाददाता,   पुस १९, २०७९
यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो)महोत्तरीको मटिहानी७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय)अवलोकन पश्चात् भारतीय विद्वान...

लोकसंवाद संवाददाता,   पुस १९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बने लगत्तै दुई छिमेकी देश भारत र चीनबीच बधाई दिन तथा सहकार्यको प्रस्ताव राख्न तँछाडमछाड चल्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री भएलगत्तै बधाई दिए । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले...

लोकसंवाद संवाददाता,   पुस १८, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको एक साता पुगेको छ । प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ लिएकै दिन तीन जना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका छन् । जसमध्ये उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान एवम्...

लोकसंवाद संवाददाता,   पुस १७, २०७९
मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्यो । गठबन्धनले देशैभर आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले यो गठबन्धन अग्रगमन र संविधानको रक्षाका लागि बनेकाले १५२० वर्षसम्म कायम रहने दाबी गरे । त्यतिमात्रै होइन प्रधानमन्त्री पदकै कारण...