मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७९
खोटाङ ।सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेलखोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछुबगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री...
लोकसंवाद संवाददाता,   कात्तिक १८, २०७९
लोकसंवाद संवाददाता,   कात्तिक १८, २०७९


लोकसंवाद संवाददाता,   कात्तिक १७, २०७९
कार्तिक। गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत गृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ । पहिरो क्षति पुर्याएका विद्युत गृहहरुरु पुननिर्माण तथा मर्मत...

सन्तोष के.सी.,   कात्तिक १६, २०७९
बाँके ।वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार तथासह महामन्त्रीकिशोर सिंह राठौरबाँके क्षेत्र नं.३ का जनताले आफुलाई भावीमन्त्री र क्षेत्रको विकासका लागि मतदान गर्न आतुर रहेको बताएका छन् । काठमाडौंमा बसेर राजनीतिको डोरी समातेका राठौर पूख्यौली थलो बाँके र बर्दियालाई आफ्नो कर्म क्षेत्रका...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७९
काठमाडौँ । नेकपा एमालेलेस्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि मेक इन नेपाल अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा को नीति...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७९
काठमाडौँ ।मंसिर ४ गते आउन अब दुई हप्ता र केही दिन मात्र बाँकी छ । मनोनयन दर्तासँगै देश चुनावमा होमिएको हो । र, यस बीचमा ठूला चाड नभएका भए अहिले चुनावको माहौल अर्कै भइसक्ने थियो । मनोनयन सँगै देशका केही...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७९
पश्चिम नवलपरासी ।पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)ले पुनःराजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने मुद्दा अगाडि सारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमाउक्त अवधारणा अगाडि सारेका हाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार सार्वजनिक...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिकसंसद्,शासकीय स्वरूप प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना पक्षमा रहेको बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीलेवर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ वजे पार्टी केन्द्रीय कार्यालय...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीले राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
चितवन ।चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर रु चार लाख ५० हजार सङ्कलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो । नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ख उम्मेदवार रहेका राजिव गुरुङलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७९
काठमाडौँ ।उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने नीतिकांग्रेसको सङ्कल्प पत्र मार्फत अघि सारेको छ । उदार अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको कांग्रेसले...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७९
झापा । झापा जिल्ला क्षेत्र नं२ अन्तर्गत प्रदेश (क)का एमाले उमेदवार एकराज कार्कीले आफू अध्यक्ष रहेको खानेपानी उपभोक्ता समितिमाकार्यरत एकजना कर्मचारीले तलब माग्दा प्रहरी कार्यालयमा थुनाइए काे गुनासो गरेकाछन् । कार्की यस अघि सोही प्रदेशबाट निर्वाचित प्रदेश सांसदहुन् । सांसदले...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७९
काठमाडौँ । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (एमाले)का सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७९
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदातालाई अपिल गरेको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल,...

देवेन्द्र पाल,   कात्तिक ११, २०७९
वीरेन्द्र कनौडिया कपिलवस्तु जिल्लामा कनौडिया मारवाडी परिवारका सदस्य हुन। ब्यवसाय गर्ने समुदायबाट राजनीतिमा पाइला चाल्नु उति सहज नहुँदा नहुँदै पनिवीरेन्द्र कनौडिया राम्रैसँग उदाएका पात्रका रुपमा परिचितछन्। उनको परिवारले कपिलवस्तुमा व्यवसायसँगै समाज सेवामा अत्यन्तै सक्रियताका साथ आफ्नो उपस्थिति जनाउँदै आएको छ...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७९
ताप्लेजुङ ।ताप्लेजुङको सिदिङ्वा गाउँपालिका७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष...