मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७९
काठमाडौँ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदी बहिनीबाट टीका ग्रहण गर्दैछन् । यम पञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...
लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७९
लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७९


लोकसंवाद संवाददाता,   कात्तिक ०९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्द सूचीको जाँचबुझ गरी अन्तिम बन्द सूची प्रकाशन गरिएको आयोगले जनाएको...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७९
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो...

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७९
नेपाली काँग्रेसभित्र प्रष्ट वक्ताको छवि बनाएका नेता हुन्, विश्वप्रकाश शर्मा । नेविसंघको अध्यक्ष हुँदै पार्टी केन्द्रीय समिति सदस्य प्रवक्ता बनेका शर्मा गत महाधिवेशनबाट निर्वाचितमहामन्त्रीमा जिम्मेवारीमा छन्। काँग्रेसमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाका दुई बलिया गुटबीच सभापति र महामन्त्रीमा कडा...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७९
चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको हलबाट बाहिर निकालिएको भिडियो यतिबेला संसारभर चर्चाको विषय बनेको छ । वर्तमान राष्ट्रपति सी जिनपिङसँगै बसिरहेका ७९ वर्षीय हुलाई अधिकारीरुले उठाएर बाहिर निकालेका थिए । उनको एकातिर राष्ट्रपति सी र...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७९
दाङ । क्षेत्र नम्बार १, दाङका सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने बताएका छन् । लमही नगरपालिकाका विभिन्न वडामा बाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७९
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले निर्वाचन विशेष कार्यकर्ता भेटघाटलाई तीव्रता दिनु भएको छ । भेलामा खतिवडाको निशानामा उहाँकै पुरानो पार्टी नेकपा एमाले पर्ने गरेको छ । खासगरी निर्वाचन क्षेत्र नम्बर १ मा कमल...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरू कार्तिक ४ गते काठमाण्डौ, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरि प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको सन्ध्यामा काठमाण्डौमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताएका छन् । नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले सो धारणा राखेका हुन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
कास्की। दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताउनु भएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभएको छ । काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यलय उद्धाटन गर्दै उहाँले नेपाली आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोट स्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । मेगा बैंक प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुुसारदोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
सत्तारुढ गठबन्धनबाट प्रेमबहादुर आले डोटीमा उम्मेदवार बनेका छन् । उनी डोटीबाट चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन् । तर उनलाई ह्याट्रिक गर्न सोचेजति सहज छ किछैन ? डोटीमा एकीकृत समाजवादीले दाबी नछाडेपछि काँग्रेसका वीरबहादुर बलायरले छाडेका छन् । बलायर कैलाली४...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
म्याग्दी ।जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहाने दखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीस म्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने...