मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । उत्तरपश्चिमी बहमास, दक्षिण पूर्व अमेरिका तथा क्यानडामा डोरियन आँधीले अत्यधिक भौतिक तथा मानवीय क्षति पनि गरेको छ । हालसम्म २० भन्दा बढी मारिएको जनाइएको छ । पीड़ितलाई राहत सामग्रि पनि वितरण गरिएको छ । यसै बीच फ्लोरिडाबाट...
लोकसंवाद संवाददाता,   भदौ २८, २०७६


लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
धादिङ । कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका ३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका ३ का...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडौं : वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ बैरागी काइँलालाई यस वर्षको बीपी साहित्य सम्मान प्रदान गरिएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले मंगलवार यहाँ एक कार्यक्रमको आयोजना गरी एक लाख एक हजार रुपैयाँ राशिसहितको उक्त सम्मान उहाँलाई प्रदान गरेको हो...

यमबहादुर दुरा,   भदौ २०, २०७६
दुरा समुदायका आफ्नै जन्मसंस्कार प्रचलनमा रहेका छन् । पेटमा बच्चा आएको थाहा पाएदेखि हुनेवाला बच्चाका आमा र बुबाले आआफनै नियम पालना गर्नुपर्ने हुन्छ । खाशगरी काटमारबाट अलगै रहनुपर्छ भन्ने मान्यता छ । बच्चा नजन्मँदासम्म बुबाले आफ्नो कपाल समेत काट्न हुँदैन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकी सांसद रान वाइडेनले पछिल्लो हप्ता दिएको एक अन्तरवार्तामा फेसबुकका सिइओ मार्क जुकरबर्गलाई जेल हाल्नुपर्ने बताएका छन् । किनकि उनले डेटा लिकको मामिलामा अमेरिकी नागरिकसँग धेरै पटक झुट बोलिसकेका छन् । उनले अगाडि भने, जुकरबर्गलाई व्यक्तिगत रूपमा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकाको न्यु जर्सी निवासी जोस लोपेजलाई२४ वर्ष पछि पुलिसले गत अगस्टमा महिनामा परिवारसँग पुनर्मिलन गराएको छ । यस अघि२४ वर्ष सम्म जोस लोपेजले मानिसक सन्तुलन गुमाएर सडकमागुजारे । उनीसँग बचेको सामाजिक सुरक्षाको पैसा पनि पछिल्लो महिना न्यु...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : काठमाडौं महानगरपालिका १२ टेकुस्थित ऋषेश्वर मन्दिरमा करिब एक लाख महिलाले सप्तऋषिको पूजा गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । मन्दिरमा महिला गए रातीदेखि दर्शनका लागि लाम लागेका थिए । उक्त स्थानमा परापूर्वकालमा कश्यप,...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परी पाँच लाख रुपैयाँ धरौटी राखेर रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्चअदालत पुगेका छन् । आफूलाई पाँच लाख रुपैयाँ धरौटी तिराउने जिल्ला अदालतको आदेश बदरको माग...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । चीन सरकारले अविवाहित युवाको विवाहका लागि विशेष रेल सेवाको शुरुवात गरेको छ । १० अगस्टबाट शुरु भएको यो रेलमा दैनिक १ हजार युवायुवतीले यात्रा गर्ने गरेको पाइएकोछन। यो रेल दुई दिन तथा एक रातसम्म चल्नेछ । चीनमा...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडाैँ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी २०७६ भदाै १७ गते नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कार्य गरी सवा सात...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं : नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज देशभर र विदेशमा पनि मनाइएको छ । पौराणिक मान्यताअनुसार असर पतिप्राप्ति तथा पतिको दीर्घायुको कामना गर्दै मनाइने तीजलाई सामाजिक दृष्टिकोणले चेली र माइतीबीचको सद्भाव र प्रेमको चाडका रूपमा पनि लिइन्छ ।...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं : नेपाली महिलाको महान् पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्नुभयो । पूजा एवं दर्शनपछि उहाँलाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं : यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन...

यमबहादुर दुरा,   भदौ १३, २०७६
विषय प्रवेश विवाह संस्था सञ्चालनमा दुरा समुदायको आफ्नै नियम छ । यस समुदायमा पुुही, क्याउसा, धिङ्गल, दोर्दे र पाचे गरी पाँच थर हुन्छन् । तीमध्येबाट नाताकुटुम्ब खुट््याएर विवाह गरिन्छ । नाताकुटुम्बको कुरा गर्दा पुुही र क्याउसाले एकअर्कालाई भाइबन्धु मान्छन् ।...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडाैँ । भाद्र कृष्ण औँशीका दिन २०७६ बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने 'कुशे औँशी' पर्वआज २०७६ भाद्र १३ गते शुक्रबार दिनवैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछन् । विधिअनुसार ब्राह्मण (पुरेत) द्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
पाँचथर ।किशोरकिशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १काे सरकारले ल्याएकाे म अघि बढ्छु कार्यक्रम पाँचथरमा समेत शुरु गरिएकाेभएको छ । लागुऔषध कुलतमा फसेकायुवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद्...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । वाशिंगटन स्टेट युनिभर्सिटीको एकअध्ययनमा के दावी गरिएको छ भने अन्यव्यक्तिले खिचेको तस्वीर अपलोड गर्ने व्यक्ति धेरै आत्मविश्वासी तथा सफल हुन्छन् । जबकि, शोसल मिडियामा लगातार सेल्फी पोस्ट गर्नुको अर्थ त्यो व्यक्ति नयाँ चिज तथा नयाँ अनुभव गर्नका...