मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७६
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम...


लोकसंवाद संवाददाता,   असोज १७, २०७६
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुला रहने भएका छन् । आम नागरिकको मानवअधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने...

लोकसंवाद संवाददाता,   असोज १७, २०७६
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५०० रुपैयाँका दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करिब ३५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा...

लोकसंवाद संवाददाता,   असोज १५, २०७६
साहित्यकारद्वय कृष्ण धरावासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापना गरिएको आमा सम्मानबाट विर्तामोड नगरपालिका २ चारपानेकी मायादेवी रिजाल सम्मानित हुनुहुने भएको छ । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैँको अष्टमीका दिन सो सम्मान प्रदान गर्दै आएको छ...

लोकसंवाद संवाददाता,   असोज १२, २०७६
नेपालीको महान् पर्व बडादशैँको पहिलो दिन आइतवार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास...

लोकसंवाद संवाददाता,   असोज १२, २०७६
घटस्थापनाको दिन आइतवार बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत सुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुई पटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने...

यमबहादुर दुरा,   असोज १०, २०७६
बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् - द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । नेपाली बृहत् शब्दकोश ले दुरा...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७६
हेटौँडाकुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि बिहीवार बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौं जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करिव तीन साता...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७६
नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधवार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै आज...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७६
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । सङ्घको २७औँ साधारणसभाअन्तर्गत गए राती सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानल विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७६
सरकारले पहिलो पटक प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ मङ्सिर...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७६
काठमाडौं, एजेन्सी । भारतको गाजियाबाद डेभलपमेंट अथोरिटी(जीडीए)को भाइस चेयरपर्सनको घरमा चराको लागि पाँच तल्ले फ्ल्याट तयार भएको छ । ३ लाख ६० हजार रुपैयाँमा तयार गरिएको चराको एउटा फ्ल्याटमा २० वटा कोठा छ । जसमा १२ वटा चरा बस्न सक्छन्...

लोकसंवाद संवाददाता,   असोज ०३, २०७६
काठमाडौं । पूर्वसांसद् तथा नेकपाका नेता हरि वैरागी दाहालको शुक्रवार काठमाडौंमा निधन भएको छ । ६२ वर्षीय दाहालको मस्तिष्कघातबाट निधन भएको हो । २०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा एमालेबाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा...

लोकसंवाद संवाददाता,   असोज ०२, २०७६
यस वर्षको राष्ट्रिय विज्ञान पुरस्कार साइन्स इन्फोटेक अनलाइनका प्रधानसम्पादक गोपाल भण्डारी र एबीसी टेलिभिजनकी समाचार वाचिका सन्तोषी अधिकारीलाई प्रदान गरिएको छ । पत्रकारद्वय भण्डारी र अधिकारीले विज्ञान र प्रविधिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पुर्याएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
बाल विकास समाजले पारदर्शिता र जवाफदेहिता हाम्रो प्रतिवद्धता भन्ने मुख्य सन्देशका साथ बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राईको प्रमुख अतिथ्यतामा सामाजिक परीक्षण तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यार्थी, सरकोकारवाला निकायहरूको सहभागिता रहेको...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
यस वर्षको मिस र मिस्टर ब्लाइन्ड रकर्स स्मारिका पोख्रेल र सौगात वाग्ले हुनुभएको छ । यसैगरी टीकाराम आले फस्र्ट रनरअप र सम्झना रिजाल, बेस्ट स्माइल प्रतिभा राई, वेस्ट ह्वाइट केन वाक सन्जिया श्रेष्ठ, वेस्ट फ्रेन्डसीप अनिस ढकाल, वेस्ट ट्यालेन्ट स्मारिक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
ललितपुर । भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि शनिवार नेपालगंजमा दुर्व्यवहार गरेको आरोप लागेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा पत्रकार सम्मेलन...