मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   फागुन २३, २०७६
काठमाडाैँ । विश्वव्यापीकरण फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट२०२२ र एएफसी एसियन कप छनोट२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छन । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)र एसियाली फुटबल महासङ्घ (एएफसी)को संयुक्त बैठकले तत्कालका लागि एसियामा तय भएको...
लोकसंवाद संवाददाता,   फागुन २२, २०७६
लोकसंवाद संवाददाता,   फागुन १४, २०७६


लोकसंवाद संवाददाता,   माघ २८, २०७६
काठमाडौं ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गर्नुभएको हो । क्रिकेटका क्षेत्रमा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७६
चितवन । गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । धुर्मुससुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
काठमाडाैं । हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
धरान । बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबले देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडाैँ ।नेपालएकदिवसीय बरीयताकाेमान्यता पाएपछि घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरस्थित मैदानमाचल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् । जसमा कूल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडाैं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
पाेखरा । फागुन ११ देखि १७ सम्म चल्ने प्याराग्लाईडिङ वल्ड कप एशियन टुर २०२० तथा एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७६
चितवन । चितवन प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो । नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको...

लोकसंवाद संवाददाता,   माघ ०१, २०७६
काठमाडौं । नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन एक सय टिप्पर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुससुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको...

लोकसंवाद संवाददाता,   पुस २८, २०७६
इरानकी एक्ली महिला ओलम्पिक पदक विजेता किमिया अलिदेहले देश छाड्ने निर्णय गरेकी छन् । २१ वर्षीया किमियाले यसबारे सामाजिक संजालमा लेखेकी छन् कि उनी इरानमा पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहन्नन् । उनले स्वयंलाई इरानका लाखौँ उत्पीडितमध्ये एक...

लोकसंवाद संवाददाता,   पुस १३, २०७६
चितवन । भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो । श्रमदान गर्न जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   पुस १०, २०७६
काठमाडौं । दोस्रो सस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टिट्वान्टी क्रिकेट अन्तर्गत इलिमिनेटरमा विराटनगर टाइटान्सले बुटवल बलास्टर्सलाई १६६ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनाएको हो...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७६
काठमाडौं । पोखरामा जारी पीपीएलमा चितवन राइनोज फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि भिडन्तमा पुगेको हो । चितवन लिग चरणका खेलमा पाँच खेलमा १० अंक जोडदै फाइनल प्रवेश गरेको हो...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७६
काठमाडौं । नेपाल पुलिस क्लवलाई हराउँदै एपीएफ क्लव प्रधानसेनापती अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा सावित्राले ह्याट्रिक गरेपछि अर्को विभागीय क्लब पुलिसमाथि ५२ को जित निकाल्दै एपीएफ उपाधिनजिक पुगेको हो । एपीएफको जितमा अनीता...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७६
काठमाडौं, एजेन्सी । भारतको उडिशाका पिंटु बेहेराले चरचित क्रिकेट खेलाडीविराट कोहलीको सबैभन्दा ठूलो फ्यान साबित गर्नका लागि पूरै शरीरमा १६ ट्याटु बनाएका छन् । उनको फोटो हाल शोसल मिडियामा भाइरल भैरहेको छ । उनले ट्याटुमा विराटको उपलब्धि लगायत जर्सी नम्बर...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७६
पोखरा । पोखरा प्रिमियर लिग टिट्वान्टी क्रिकेटमा धनगढी ब्लुजले बुटवल बलास्टर्सलाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित १९ ओभर पाँच बलमा अल आउट हुँदै १४०...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टिट्वान्टी क्रिकेटको दोस्रो दिनको खेलमा धनगढी ब्लुजको जित भएको छ । सोमबार पोखरा रंगशालामा धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन मात्र बनायो ।...