मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
काठमाडौं ।लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डीओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डीओर जितेका हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डाइकलाई पछि पार्दै अवार्ड...


लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडौं । आइतबार देखिसुरू भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन विभिन्न १२ खेलहरू हुनेछन् । सोमबार पुरुष फुटबल, तेक्वान्दो, गल्फ, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, प्याराग्लाइडिङ, टेबल टेनिस, कराते, टेनिस, ट्रायथलन र उसुको प्रतिस्पर्धा...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आज (आइतबार)बाट औपचारिक रुपमा सुरु हुँदैछ । आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ। यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको छ। सागको प्राविधिक उपसमितिले मंसिर १५ गते उद्घाटन सत्रमा गरिने मार्चपासमा नेपालका तर्फबाट राष्ट्रिय झण्डा बोक्नका...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा नेपालले दक्षिण एसियाको पावर हाउस मानिने भारतको आज (शुक्रबारं) सामना गर्दैछ। नेपालले प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतसँग खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
कास्की । तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग)का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिनुभयो । तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत हुने भलिबल प्रतियोगिता आज देखि सुरु हुँदैछ । औपचारिक उद्घाटन मंसिर १५ मा हुने भए पनि महिला र पुरुष भलिबल भने आजदेखि सुरु हुन लागेको हो त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
काठमाडाैं । सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७६
काठमाडाैं । युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा भिड्ने भएका छन् । लगारतार टिममा परिरहेका सन्दीप र दुई खेलमा मात्रै मौका पाएका पारस बिचको खेल नेपाली समय अनुसार राति...

लोकसंवाद संवाददाता,   मंसिर ०६, २०७६
रुपन्देही । लाफा समूहको आयोजनामा बुटवलमा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ र ६ गते हुने उक्त प्रतियोगितामा करिब १०० समूह सहभागी आयाेजकले जनाएकाछन् । बुटवलमा २०७६ मंसिर ५ गते बिहिबारआयोजित...

लोकसंवाद संवाददाता,   मंसिर ०१, २०७६
युएईमा जारी अवुधावी टी- १० लिग क्रिकेटअन्तर्गत नेपालका लेगस्पिनर सन्दीप लामिछाने आबद्ध टिम कर्नाटक टस्कर्सले विजयी सुरुवात गरेको छ । शनिबार जायद क्रिकेट मैदानमा सन्दीप आबद्ध टिम कर्नाटकले दिल्ली बुल्सलाई १९ रनले हराएको हो । खेलमा सन्दीपले २ ओभर बलिङ...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७६
भारतमा जारी यु१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । भारतको हैदराबादमा भएको लिग चरणको अन्तिम खेलमा नेपाल शुक्रवार भारतको बी टोलीसँग दुई विकेटले पराजित भएको हो । यो नेपालको लगातार तेस्रो हार हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी महिला भलिबलको अन्तर्राष्ट्रिय उपाधि दिलाई राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले शुक्रवार ट्विट गर्दै थप...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
काठमाडाैँ । १३औँ सागको तयारी अहिले उत्कर्षमा छ तर खेलकुद मन्त्रालयका मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले समयमै पहल नगर्दा रंगशालाको भीआईपी तर्फको छानो एयर कार्गोमार्फत ल्याउनुपर्यो, जसले सरकारलाई प्रत्यक्ष रूपमा ४२लाख रुपैयाँ घाटा भएको छ...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
आगामी मङ्सिर १५-२४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)२०७६ को सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा ६ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७६
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ५ स्थित ठाढीघाटमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पार्नुभएको छ । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराउनुभएको थियो । त्यस्तै, द्वितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७६
साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक पसलले हात पारेको छ । फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो । उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले एक लाख ७५...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७६
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ...