मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७६
काठमाडाैँ । अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले...
लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७६


लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न २३ वर्षमुनि (यु२३ )को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएको छ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछ । कतारस्थित दोहा...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७६
बुमन च्याम्पियन्स लिगको लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले लतिपुर फाल्कोन्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा पोखराले ललितपुरलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । ललितपुरले दिएको १२३ रनको लक्ष्य पोखराले १७.२ ओभरमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७६
नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष्य गरेर पोखरामा बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७६
तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतवार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र ६ अफिसियलसहित...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७६
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौं पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो । जीतसँगै काठमाडौंले चार खेलमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७६
विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको...

लोकसंवाद संवाददाता,   असोज २९, २०७६
पोखरामा बुधवार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको टिम इभेन्टतर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफ टिमले जितेको छ । पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट सुरु भएको २२ किमी दौड, साइक्लिङ १९ किमी र फेवातालमा १.२ किमी बोटिङ चार घन्टा १७...

लोकसंवाद संवाददाता,   असोज २९, २०७६
नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) र एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको थप तयारी र केही अभ्यास खेलका...

लोकसंवाद संवाददाता,   असोज २९, २०७६
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह 'बी'को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रङ्गशालामा गए रात भएको खेलमा जोर्डनसँग नेपाल ३० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित...

लोकसंवाद संवाददाता,   असोज २९, २०७६
काठमाडौँ । झन्डै चार वर्ष लामो प्रतिबन्धपछि नेपाल क्रिकेट संघ (क्यान) २०७६ साल असोज २६ गते मंगलबारबाट औपचारिक रूपमा फुकुवा भयो । चार वर्षे अवरोधमा नेपाली क्रिकेटमा एक मात्र चर्चित र क्रिकेटमा अन्तर्राष्ट्रिय सफलताका हिमायतीका रूपमा परिचित थिए पारस खड्का...

लोकसंवाद संवाददाता,   असोज २८, २०७६
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टिट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलवार सार्वजनिक गरिएको छ । असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले पाउने ट्रफी काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रतियोगितामा...

लोकसंवाद संवाददाता,   असोज २८, २०७६
नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकुद (साग)को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्यीय नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि बुधबार त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ...

लोकसंवाद संवाददाता,   असोज २८, २०७६
पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यू स्टार, सौराहा, पिठुवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । आयोजकले मंगलबार यहाँ पत्रकार...

लोकसंवाद संवाददाता,   असोज २८, २०७६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।दश वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी...

लोकसंवाद संवाददाता,   असोज २४, २०७६
कास्की । नेपालमा २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि पोखरामा विभिन्न समितिका संयोजकहरु चयन गरिएका छन् । काठमाडौँपछि सागको अर्को आयोजनास्थल पोखरामा आज बसेकोे तयारी समितिको पहिलो बैठकले सागलाई सफल र...

लोकसंवाद संवाददाता,   असोज २३, २०७६
ओमानमा जारी पाँच देशीय टीट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले बिहीवार ओमानसँग प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमानको सामना गर्दै छ । खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।...

लोकसंवाद संवाददाता,   असोज १६, २०७६
प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरू बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रूपमा उदाउँदै आगामी दक्षिण एसियाली खेलकुद...