मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   माघ ०६, २०७८
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरूको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परीक्षण गरिएका मध्ये १६.४१...


एजेन्सी,   माघ ०६, २०७८
फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रिसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो ६ वटा बुधबार ग्रिस आइपुगेका छन् । बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ । ग्रिसले १६ महिनाअघि ग्रिक...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैँ लागेका छन् । गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को ८१औँ बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै...

एजेन्सी,   माघ ०६, २०७८
बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । यसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ ।...

एजेन्सी,   माघ ०६, २०७८
दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुवै जनवावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनावरहरूले श्वास फेर्नसमेत...

एजेन्सी,   माघ ०५, २०७८
अफगानिस्तानका कार्यबाहक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरूलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिाबानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन । तालिबान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरूलाई आह्वान...

एजेन्सी,   माघ ०५, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाइ आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरूले प्रतिबन्धात्मक...

एजेन्सी,   माघ ०५, २०७८
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म ८हजार ९६१ मा कोभिडको...

एजेन्सी,   माघ ०४, २०७८
ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया प्रमुखका अनुसार व्यक्तिले ६ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा सत प्रतिशत बढ्छ तर पुन: खोप नपाएमा...

एजेन्सी,   माघ ०४, २०७८
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार एउटा यात्रुवाहक रेलका ४ वटा डिब्बा पटरीबाट खसेर विस्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय संचार माध्यम र रेल अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

एजेन्सी,   माघ ०४, २०७८
साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरू कैयौँ हुथी विद्रोही घाइते...

एजेन्सी,   माघ ०३, २०७८
बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो । विश्वकै ठूलो...

एजेन्सी,   माघ ०३, २०७८
नयाँ दिल्ली । कोभिडकाे नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ ।पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोनदेखिएको छ । भारतमा कुल संक्रमितको...

एजेन्सी,   माघ ०३, २०७८
लन्डन । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ ।मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् ।...

लोकसंवाद संवाददाता,   माघ ०३, २०७८
२२ वर्ष बेलायती जलसेनामा काम गरेका बेलायती राजकुमार एन्ड्रयुले आफ्ना सबै उपाधि गुमाएका छन् । राजा र राजपरिवारका सदस्य भन्नेबित्तिकै हाम्रो दिमागका आइहाल्छ, राजतन्त्र भएको देशमा जन्मको आधारमा प्राप्त हुने सर्वोच्च पदमा रहने व्यक्ति । राजा र राजपरिवार वंशपरम्परामार्फत शासनमा...

एजेन्सी,   माघ ०२, २०७८
संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको माग दाबीसहितको अपिल सर्वसम्मतिले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश जेम्स एल्सपले भने, 'अदालतको आदेश भनेको परिमार्जन गरिएको आवेदन खर्चसहित जोकोभिचको अपिल खारेज गरिनुपर्छ ।'

एजेन्सी,   माघ ०२, २०७८
भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यस अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ...

एजेन्सी,   माघ ०२, २०७८
अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा ६ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सीएनएनले उल्लेख गरेअनुसार लिल बीन र जे बैङ शोको क्रममा गोलीबारी भएको थियो । 'राती...