मंसिर ०६, २०८१, बिहीबार

ऋतु आशिक,   चैत २६, २०७९
राजा महेन्द्रको विरुद्धमा पञ्चायती व्यवस्थाको विरुद्धमा मैले पनि कलम चलाएको छु । तत्कालीन व्यवस्थाका विरुद्ध देशका विभिन्न भूभागमा धेरैपल्ट जुलुसमा सामेल भएको छु । व्यवस्थाका विरुद्धका लेखनमा जेल गएको छु । पञ्चायती व्यवस्था मुर्दावादका प्लेकार्ड बोकेर सडक तताउँदै जुलुसमा हिँडेको...
लोकसंवाद संवाददाता,   चैत २४, २०७९
लोकसंवाद संवाददाता,   चैत २०, २०७९


बिमला आठपहरिया राई,   चैत १८, २०७९
तिमीले भन्यो पिडा भयो तिम्रै कारण खोजी हेरें चारैतिर भेटिन कुनै कारण मान्छे बद्लेपछि बद्लिन्दो हो मनपनि सायद आज दोषी भएँ त्यसै कारण थाहा थिएन तिम्रो मुटु ढुङ्गा जस्तो छ भनी अमूल्य माया के थाहा यति सस्तो छ भनी मायाको...

लोकसंवाद संवाददाता,   चैत १८, २०७९
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा शुक्रबार ठमेलस्थित होटल आर्टस्मा तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । उनले...

लोकसंवाद संवाददाता,   चैत १७, २०७९
भय, क्रोध र चिन्ताबाट मुक्त जीवन अनि शान्ति मानिसका लागि सम्भव छ । प्रेम रावत विश्वविख्यात शिक्षक, स्वयम्को आवाज (होहल्लाले भरिभराउ यस दुनियाँमा कसरी शान्ति पाउन सकिन्छ !) पुस्तकका लेखक एवम् मानवतावादी अभियन्ता प्रेम रावतको भनाइ के छ भने 'मानिसले...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित हुनु भएकोमा राजधानीका नौ साहित्यिक संस्थाहरूले साहित्यकार पदम विश्वकर्मालाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो । राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा...

लोकसंवाद संवाददाता,   चैत १४, २०७९
काठमाडौँ।वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको 'वासु शशी साहित्य...

लोकसंवाद संवाददाता,   चैत १३, २०७९
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना ल्याएको जनाएकाे छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीका अनुसारप्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो । राष्ट्रिय ललितकला प्रदर्शनी -२०८०...

लोकसंवाद संवाददाता,   चैत १२, २०७९
काठमाडौँ । प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले युद्ध सौन्दर्य चिन्तन नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौँमा विशेष कृतिविमर्श कार्यक्रम आयोजना...

सीताराम नेपाल,   चैत ११, २०७९
पुषको घाम तात्ला भन्दा चिसिने गरिब मारा । गाईको छोरा क कसको अनुहार ऐना हेरौँ त ! हिउँ पग्लँदा बन्छ पिउने पानी प्राण धानिने । असिना पानी हाम्रो राजनीतिमा नेता गुनाले । झण्डा फरार संविधान मिचेर उल्का अचम्म । चट्याङ...

डा.भोजराज घिमिरे,   चैत ११, २०७९
हरदम म उसकै भएझैँ गर्छ पैसाले यो मन किनेझैँ गर्छ ! टुक्री कलेजो गएझैँ बाबु टीका रगतले मुछेझैँ गर्छ ! हरप्रश्नले हरव्यथाको उत्तर तिम्रो नजरमा दिएझैँ गर्छ ! देखेर हर्कत हृदयको हरदम एक ठाउँ धड्कन रुकेझैँ गर्छ! हेर्दै छ चुपचाप...

डा‍. विदुर चालिसे,   चैत ११, २०७९
...'सबै प्राज्ञ !' एक सार्वजनिक घोषणामा अभिलेखालयको कोठाभित्र उडुस उफ्रिरहेको थियो । एकाएक सिपाहीको प्रवेश भयो। उनीहरूले सिपाहीलाई सलाम र स्वस्ति वाचन गरे । भित्तामा प्राज्ञहरूको फोटोमाथि अच्छेता चढिरहेको थियो । नित्सेले चिच्याइरहेको आवाज आयो । ...'तैँ हैनस ईश्वर ?अब...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७९
सुनसरी । ८४ औं बर्षमा प्रवेश गरेका नेपाली कविताका शिखरसाधक बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई धरानमा शनिबार नागरिक अभिनन्दन गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले धरानको सैनिक भवनमा अभिनन्दन गर्नु अघि उनलाई रथारोहण का साथ नगरपरिक्रमा गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७९
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति सत्ताको मान्छे माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ । पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले जनताका मनका आवाजलाई थपलियाले कविताका माध्यमबाट प्रस्फुटन गराएको बताउनुभयो ।...

सजिना मोक्तान,   चैत ०६, २०७९
जनयुद्धको भट्टी यति ज्वलनशील र सशक्त थियो कि आकार विहिन फलाम या काँचो पाङ्गो माटोहरू कुमालेको सीपले आकर्षक माटाका भाँडाहरूले आकार पाएँ झै खारिएर इस्पातबनेर निस्कन्थे । त्यो १० वर्ष चानचुने समय थिएन । नेपाल आमाका हजारौँ सन्तानहरूको बलिदानीले माटो...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७९
मोरङ । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपालभारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७९
काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्ती आज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरी मनाइयो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७९
भोजपुर ।नेपाल प्रज्ञ प्रतिष्ठानकाकुलपति भुपाल राईको प्रमुख आतिथ्यमा पहिचान पुरस्कार प्रदान गरिएकोछ । २०७८(२०२२) को पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट र कविता राईको गुरु उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएकोहो ।...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७९
भक्तपुर। नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको आठौँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह भक्तपुरकोमेधा माध्यामिक विद्यालय तेखापुखुकोसभाहल एक समारोह बिच आज २०७९फागुन २७गते शनिबार सम्पन्न भएको छ । प्रज्ञा दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमानित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा स्थपति विभन्न तीनवटा...