मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको सभापतित्वमा उद्घाटन तथा बन्द सत्र सम्पन्न भएको थियो । निमित्त कुलपति डा. जगमान गुरुङसमुद्घाटन गर्नु भएकोसमारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद...


लोकसंवाद संवाददाता,   मंसिर १८, २०७९
काठमाडौँ। छन्दतरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्द साधना पुरस्कारबाट दुई जना छन्द साधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्दतरङ्गले २०७६ देखि...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
काठमाडौँ ।आज २०७९ मङ्सिर १६ गते शुक्रबार, थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा साहित्यकार गोपाल अश्कका दुई कृतिलोकार्पण गरिएको छ । साहित्यकार अश्कद्वारा लिखित 'नेपालीय भोजपुरी साहित्यको इतिहास' र अर्को कृति अश्कबारे विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखहरूको सँगालो 'साहित्यकार गोपाल अश्क' दुबै कृतिहरु...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा.रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका अवसरमा बुधवार आयोजना गरिएको कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू विषयक...

बोधराज पौडेल,   मंसिर १०, २०७९
अन्याय कहाँ हुँदैन, बाबुले दुख गरेर हुर्काएको छोरालाई अंश दिदा हुन्छ । आमाले आफु नखाइ खुवाएको छोरालाई सबै दिन सक्छिन् । तर, छोराले जीवन साट्छु भनेर भित्र्याएकी बुहारीलाई कहिल्यै राम्रो देख्दिनँ । यहीबाट बिस्तारै फैलिन्छ चैत्रको हुरहुरे डँडेलो । एक...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७९
काठमाडौँ । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया)निर्माणका...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७९
चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ल२०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित...

लोकसंवाद संवाददाता,   कात्तिक १२, २०७९
हामी भर्खर भर्खर सुरु भएको जाडोमा नरम नरम ओछ्यानमा सुत्न र हल्का सिरक, माल भोग केरा र दाना दार घिउ अनि दसैंको बेलामा मेजमान खान भनेर बाँसकटेरीमा फुपूको घरमा हिँडेको अनि कता बाटोसमेत बिराएर अनजान ठाउँमा पुगेको कुराले अहिले पनि...

हरिविनोद अधिकारी,   कात्तिक ०५, २०७९
उद्यानमा बस गई सब तत्व खुल्छ । कति सटिक उत्तर जीवनका बारेमा । हो नि त !बगैँचामा गएर बस्दा साँच्चै जीवनको रहस्य आफैँ खुल्ने रहेछ । केही दिन पहिले एउटा बियाँको रुपमा रहेको या सानो विरुवाको रुपमा रहेको एउटा फूलको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७९
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरू कार्तिक ४ गते काठमाण्डौ, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरि प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको सन्ध्यामा काठमाण्डौमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
काठमाडौँ ।यही २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ 'रोदन' को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित 'समकालीन नेपाली निबन्ध' कृतिको लोकार्पण समारोह सम्पन्न भएको छ । सो कृतिको...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको बिदाइमा बिदाइ सम्मान समारोह आयोजना गरियो । समारोहमा निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले माला, दोसल्ला र कलात्मक आँखिझ्यालयुक्त...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
काठमाडौं । कवि विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१ औँ राष्ट्रिय कविता महोत्सव२०७९ का लागि कविता आह्वान गरिएको छ । कार्तिक १९ गतेका दिन आयोजना हुने महोत्वसवमा २ लाखको विमल गुरुङ कृती पुरस्कार पनि एक पुस्तकलाई प्रदान...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो । केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् । तामाङले केवरत भाषा...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले युद्ध सौन्दर्य चिन्तन नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् । आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले मानव सभ्यताको दर्पणका रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
काठमाडौँ । साहित्यकार वसन्तराज अज्ञातको साँझको जून नामक हाइकुसङ्ग्रह प्रकाशित भएको छ । यसअघि सपना सजाएर आँखाभरि र मखमली दरबार नामक दुईओटा गीतसङ्ग्रह पाठकमाझ ल्याइसकेका अज्ञातको तेस्रो कृतिका रूपमा हाइकुसङ्ग्रह आएको हो । दोबेला, खोटाङमा माता मैथकु श्रेष्ठ र पिता...

गङ्गाप्रसाद उप्रेती/ प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’,   असोज २४, २०७९
नेपाल प्रज्ञाप्रतिष्ठान नेपालकै सबैभन्दा पुरानो र उच्च प्राज्ञिक संस्था भएको कुरा सबैलाई अवगत नैछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जनस्तरको पहल, बालचन्द्र शर्माको राजनीतिक पहुँच र तात्कालिक कवि राजा महेन्द्रको साहित्य, कला आदि वाङ्मय प्रतिको प्रगाढ अनुरागको प्रति फलस्वरूप नेपाली भाषा,...

रिकेश बिश्वकर्मा(क्षितिज),   असोज १५, २०७९
दशै आयो चाड आयो मासु खोज्न हिड्छन्। बिना कसुर पशु पन्छी गर्धनमा गिँड्न।। काट मार गर्न हुन्न हामिले पशु पन्छि हरुलाई। के को धर्म हुनु हामीलाईमारेर नै अरुलाई।। जता ततै दशै लाग्यो पशु पन्छी पिरमा। हिजो सम्म जिउँदै पशु आज...