मंसिर ०६, २०८१, बिहीबार

प्रकाश सिलवाल,   साउन ०८, २०८०
भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने मेटलफिनिसर व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसकेको छ । उहाँले भन्नुभयो, 'सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म...


चिरन ‘चिदानन्द’,   साउन ०७, २०८०
कतै भनेको सुनेको थिएँ खुट्टामा फूलहरूका काँडाले घोचे केही हुन्न रे जीवन । जब फूल छातिमा खस्छ जीवन सकिएको हुन्छ रे ।। गलामा सजिन्छन् कहिले माला बनी कहिले शिरको शोभा भइदिन्छन् । जीवनका अविरल यात्राहरूमा साथ दिन्छन् सधैँ फूलहरु ।।...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गरिने भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भए बापत वरिष्ठ संस्कृतिविद् डा। जगमान गुरुङ, नेपाली साहित्यमा योगदान गर्नु भए बापत वरिष्ठ आख्यानकार गीता केशरी र...

ऋतु आशिक,   असार ३१, २०८०
कोशी, गण्डकीमा ठगिँदैठगिदै भोगेको नियति महाकाली सन्धिमा नियोजित राष्ट्रघात भएको थियो । राष्ट्रघात माथि नून चुक दलिँदा नाकाबन्दीको ज्यादतीको विरोधमा देशै उचालिएको थियो । यसबेला तिनै नाकाबन्दीका नाइकेलाई देश जिम्मा लगाएका छौँ । ती लुटेरामा परिवर्तित भएको पत्तै नभएको होइन...

सुरेश राई,   असार ३१, २०८०
भनिएको छ मलाई संसारलाई चियाउनु छ भने तैंले इन्टरनेटको सेवा लिनु थमाइएको छु विद्युतीय यन्त्र र साथमा एक थान पासवर्ड बताउनु छ दुनियाँलाई यदि भने तँ पनि अस्तित्वमा छस् है भनेर खोल्नु इमेलको खाता भर्नु अदृश्य प्रशासनको ढड्डामा आफ्ना सारा...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । विश्वका राष्ट्रिय गान नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण गर्नुभएको हो । पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका...

राजबाबु श्रेष्ठ 'सागर',   असार ३०, २०८०
नोट -कृपया:यो समीक्षा नै कथासङ्ग्रह 'बेनामे जर्नेल'को पूर्ण व्याख्यात्मक विवरण हो भनेर नबुझि दिनुहोला आदरणीय पाठक जनले । यो त मात्रै मैले, विशाल समुद्र 'बेनामे जर्नेल' को एक लोटा पानी उबाएर एउटा सानो समीक्षात्मक बिरुवा रोप्ने कोसिस गरेको मात्रै हुँ...

प्रा. डा. हेमनाथ पौडेल,   असार २९, २०८०
भानुभक्त आचार्य नेपाली कविताको प्राथमिक काल र भक्तिधाराका प्रमुख कवि हुन् । उनलाई हरेक वर्ष संसारभरका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ सम्झने गरेका छन् । यस वर्ष पनि हामीले उनको २१०औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनायौँ । वि.सं १८७१ आषाढ २९...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
कैलाली ।नेपाल प्रज्ञा - प्रतिष्ठान काठमाडौँ र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव सम्पन्न भएको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठान,प्राज्ञ...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
काठमाडौँ । वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका शार्दूृलको अङ्क ६ लोकार्पण गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कलासाहित्य प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका शार्दूृलको लोकार्पण गर्नुभएको हो ।...

ऋतु आशिक,   असार १८, २०८०
प्रधानमन्त्री महोदय ! राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ । हिजोको तिम्रो विरासत हामीले छर्लङ्ग देखेका थियौँ । तिम्रो प्रिय साथीले तिम्रो मलद्वार सफा गरेको कथा काठमाडौँ झापा हुँदै देशदेशाटन चाहर्दै छ । ती झझल्को अझै हामीसँग...

लोकसंवाद संवाददाता,   असार १७, २०८०
काठमाडौं ।साढे दुई दशक अगाडि स्थापना भएको गुन्जनले खर सम्मान घोषणा गरेको छ । संस्थाले 'गुन्जन प्रतिभा पुरस्कार'कवि गीता कार्कीलाई, 'गुन्जन त्रिवेणी आख्यान पुरस्कार'वरिष्ठ कथाकार भुवन ढुंगानालाई, 'गुन्जन मातृभाषा सम्मान'राधिका लिम्बूलाई, 'गुन्जन साहित्य पुरस्कार'कवि विश्वविमोहन श्रेष्ठलाई, 'गुन्जन जेष्ठ नागरिक सम्मान'कथाकार...

हरिविनोद अधिकारी,   असार १७, २०८०
जीवन सहमति र सम्झौताको संगम हो । मैले पढेका केही सीमित नेपाली तथा विदेशी साहित्यहरू मध्ये भगवती चरण वाजपेयीको चित्रलेखाले जहिले पनि जीवनका बारेमा नयाँ सन्देश दिएको पाउँछु । चित्रलेखा मार्फत् आजभन्दा ६ दशक पहिले सायद, उनले गुप्त कालको अवस्था...

राजकुमार दिक्पाल,   असार १६, २०८०
परीक्षा चलिरहेको थियो । त्यो लिखित परीक्षा थियो, लोक सेवा आयोगको । त्यो परीक्षामा म आफू पनि सहभागी थिएँ, मुखिया पदका लागि । एउटा वस्तुगत प्रश्न सोधिएको थियो, 'हिटलर र यहुदी पुस्तकका लेखक को हुन् ?' परीक्षा केन्द्र थियो, धनकुटा...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
साहित्यकार शंकर लामिछानेको बारेमा के भनौं । शब्दहरु नभेटे झैँ हुन्छु । त्यही समयमा यही समयका विचारहरु साहित्यमा बुझ्ने तरिकाले लेखिसकेका ज्यादै नै कुशल तीक्ष्ण बौद्धिक व्यक्तित्व देख्छुशंकर लामिछानेलाई । उनी नेपाली साहित्यको एक धरोहर हुन् । मेरा प्रिय नायक...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
खेमलालहरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले१५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (शर्टलिस्ट)सार्वजनिक गर्ने गरेको छ । प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । चयन प्रक्रियाको पहिलो चरणमा...

लोकसंवाद संवाददाता,   असार ०९, २०८०
काठमाडौं । भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो । वरिष्ठ साहित्यकार हिरण्य कुमारी पाठकको कथासङ्ग्रह 'विसंगत स्वरहरू'र साहित्यकार सुशीला देउजाको बाल नियात्रा कृति 'सम्पदाको दर्शन' लोकार्पण...

चिरन ‘चिदानन्द’,   असार ०९, २०८०
बन्धनको अभावमा, यो अस्पष्ट लाग्न सक्छ, तैपनि सुन्दरता त्यसमा रहन्छ जुन देख्न सकिँदैन, प्रिय । आँसु खस्यो, प्रश्न उठ्यो, मलाई रुवायो, तर जवाफ नम्रताले फुसफुसायो:एक अपरिभाषित प्रेम ।। देखिने कुनै सम्बन्ध छैन, न त कुनै परम्परागत प्रदर्शन नै, तर भावनाहरू...